शनिबार, असार २७, २०७७
www.samsararemit.com
नेपालमा भारतीय न्युज च्यानलको प्रसारण रोक्ने सरकारको निर्णय

नेपालमा भारतीय न्युज च्यानलको प्रसारण रोक्ने सरकारको निर्णय

विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटरहरुले विदेशी च्याल नेपालमा बन्द गर्ने निर्णय गरेका छन् । भारतीय टेलिभिजनमा नेपाल र नेपालका प्रधानमन्त्रीको विषयमा अतिरञ्जित र अनर्गल…

मन्त्रीलाई प्रधानमन्त्री ओलीले भनेः गम्भिर सडयन्त्र हुँदैछ कित्ता छुट्याउनुहोस्

मन्त्रीलाई प्रधानमन्त्री ओलीले भनेः गम्भिर सडयन्त्र हुँदैछ कित्ता छुट्याउनुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकता संकटमा परेको बताएका छन् ।  शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रीहरुसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्…

नेकपा फुटको संघारमाः दाहाललाई रोक्न ओलीले जस्तो सुकै चुनौति लिने

नेकपा फुटको संघारमाः दाहाललाई रोक्न ओलीले जस्तो सुकै चुनौति लिने

सत्तारूढ नेकपाको आन्तरिक किचलो चरमोत्कर्षमा पुगेको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पदबाट राजीनामा गराउन स्थायी समितिको बहुमत अग्रसर भएपछि टकरावको स्थिति…

७ वर्षपछि अंगीकृत नागरिकता पाउँने प्रस्ताव बहुमतले पारित

७ वर्षपछि अंगीकृत नागरिकता पाउँने प्रस्ताव बहुमतले पारित

राज्य ब्यवस्था तथा सुशासन समितिको बैठकले विदेशी बुहारीलाई ७ बर्षपछि मात्रै अंगीकृत नागरिकता दिने प्रस्ताव बहुमतले पारित गरेको छ । आइतबार समितिको हलमा बसेको बैठकले…

राजनीति

मन्त्रीलाई प्रधानमन्त्री ओलीले भनेः गम्भिर सडयन्त्र हुँदैछ कित्ता छुट्याउनुहोस्

मन्त्रीलाई प्रधानमन्त्री ओलीले भनेः गम्भिर सडयन्त्र हुँदैछ कित्ता छुट्याउनुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकता संकटमा परेको बताएका छन् ।  शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रीहरुसँग छलफल गर्दै…

नेकपा फुटको संघारमाः दाहाललाई रोक्न ओलीले जस्तो सुकै चुनौति लिने

नेकपा फुटको संघारमाः दाहाललाई रोक्न ओलीले जस्तो सुकै चुनौति लिने

सत्तारूढ नेकपाको आन्तरिक किचलो चरमोत्कर्षमा पुगेको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पदबाट राजीनामा गराउन स्थायी समितिको…

७ वर्षपछि अंगीकृत नागरिकता पाउँने प्रस्ताव बहुमतले पारित

७ वर्षपछि अंगीकृत नागरिकता पाउँने प्रस्ताव बहुमतले पारित

राज्य ब्यवस्था तथा सुशासन समितिको बैठकले विदेशी बुहारीलाई ७ बर्षपछि मात्रै अंगीकृत नागरिकता दिने प्रस्ताव बहुमतले पारित गरेको छ ।…

देश

सावित्रीका श्रीमानलाई पूर्वमन्त्री बस्नेत द्वारा ५०,००० सहयोगः शिशुको निःशुल्क शिक्षा 

सावित्रीका श्रीमानलाई पूर्वमन्त्री बस्नेत द्वारा ५०,००० सहयोगः शिशुको निःशुल्क शिक्षा 

कोरोना भाईरसको महामारीबाट नेपालमा पहिलो मृतक घोषणा भएकी सिन्धुपाल्चोक जिल्ला बाह्रविसे नगरपालिका वडा नम्बर ८, राम्चे ठोट्नेरी निवासी सावित्री तिमिल्सिना…

सिन्धुपाल्चोककी २९ वर्षीय महिला कोरोनाबाट मृत्यु

सिन्धुपाल्चोककी २९ वर्षीय महिला कोरोनाबाट मृत्यु

सिन्धुपाल्चोक बाह्रबिसेकी एक महिलाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले उनको मृत्यु कोरोनाकै कारण पुष्टि भएको…

अर्थ / बाणिज्य

जुनसुकै बैंकको एटीएमबाट पैसा निकाल्दा थप शुल्क नलाग्ने

जुनसुकै बैंकको एटीएमबाट पैसा निकाल्दा थप शुल्क नलाग्ने

कोरोना संक्रमण रोक्ने सरकारी नीतिलाई सघाउन बैंकको जुनसुकै एटीएमबाट पैसा निकाले पनि थप शुल्क नलिने भएको छ । नेपाल बैकर्स संघले अन्तर बैंक एटिएम कारोबार गर्दा कुनै पनि शुल्क नलाग्ने…

  • अर्थमन्‍त्री रहने हल्लाले पनि सेयर बजार हल्लेनः अहिलेसम्मकै उच्च कारोबार, नेप्से १६३२
  • अर्थमन्‍त्री युवराज खतिवडाको ठाउँमा नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने विषयलाई लिएर सत्तारुढ दलभित्रको चर्किएको…

    १० प्रतिशत छुटमा साल्ट ट्रेडिङले खाद्यान्न सामाग्री  बिक्री गर्दै

    १० प्रतिशत छुटमा साल्ट ट्रेडिङले खाद्यान्न सामाग्री बिक्री गर्दै

    साल्ट ट्रेडिङले सहुलियत मुल्यमा दैनिक उपभोग्य सामग्रीको बिक्री वितरण गरिरहेको छ । सरकारको निर्णय अनुसार लकडाउनको समयमा उपभोक्ताको घर-घरमा पुर्याएर १० प्रतिशतसम्म सहुलित मूल्यमा खाद्यान्न…

    तातोपानी र रसुवा नाका खोल्ने सरकारको निर्णय

    तातोपानी र रसुवा नाका खोल्ने सरकारको निर्णय

    सरकारले सिन्धुपाल्चोकको तातोपानी र रसुवाको रसुवागढी नाका खुलाउने निर्णय गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको समितिले कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले…

    एटिएमबाट दैनिक १ लाख पैसा झिक्न मिल्ने

    एटिएमबाट दैनिक १ लाख पैसा झिक्न मिल्ने

    एटिएम बुथबाट पैसा लुटिएपछि चाहिनेभन्दा बढि नै कडाइ गरेको राष्ट्र बैंकले एकीकृत निर्देशिका जारी गर्दै पूरानै निर्णयमा फर्किएको छ । चिनियाँ ह्याकरले पैसा लुटेपछि राष्ट्र…

    बैंकको १८ करोड घोटाला काण्डः थप दस जना पक्राउ, निक्षेप कर्ता सशंकित

    बैंकको १८ करोड घोटाला काण्डः थप दस जना पक्राउ, निक्षेप कर्ता सशंकित

    देव विकास बैंकको झन्डै १८ करोड घोटाला काण्डमा प्रहरीले थप दस जनालाई पक्राउ गरेको छ । घोटाला काण्डमा यसअघि पक्राउ परेका घोराही वडा नं. १५…

    ब्याजमा प्रतिस्पर्धा नगर: राष्ट्र बैंक

    ब्याजमा प्रतिस्पर्धा नगर: राष्ट्र बैंक

    बैंक तथा वित्तीय संस्थालाई ब्याजदरको अस्वस्थ प्रतिस्पर्धामा नलाग्न केन्द्रीय बैंकले निर्देशन दिएको छ । मंगलबार आकस्मिक रूपमा बैंकर्स एसोसिएसन र ब्याजदर बढाउने बैंकका प्रमुख कार्यकारी अधिकृतलाईलाई…

    अर्थमन्‍त्री रहने हल्लाले पनि सेयर बजार हल्लेनः अहिलेसम्मकै उच्च कारोबार, नेप्से १६३२

    अर्थमन्‍त्री रहने हल्लाले पनि सेयर बजार हल्लेनः अहिलेसम्मकै उच्च कारोबार, नेप्से १६३२

    अर्थमन्‍त्री युवराज खतिवडाको ठाउँमा नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने विषयलाई लिएर सत्तारुढ दलभित्रको चर्किएको विवादले बिहीबारको सेयर बजारलाई खासै प्रभावित गरेन । बिहीबार सेयर…

    यस साता नेप्से रंगियो: ४० अंकको वृद्धि, लगानी कर्तामा उत्साह

    यस साता नेप्से रंगियो: ४० अंकको वृद्धि, लगानी कर्तामा उत्साह

    मंसिर महिना शेयर लगानीकर्ताका लागि राम्रो बन्यो । यस साता पुँजी बजारसहित कारोबारमा पनि उच्च वृद्धि आएसँगै बजारले लय समातेको अनुमान गरिएको छ । यस…

    माथिल्लो तामाकोशीको सेयर कारोबार रद्ध

    माथिल्लो तामाकोशीको सेयर कारोबार रद्ध

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सोमबारको सम्पूर्ण सेयर कारोबार रद्ध भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले प्रविधिक कारण देखाई कारोबार रद्ध गरेको हो ।…

    विविध

    कोरोना संक्रमणबाट बच्न ‘अनकन’ले दियो ट्राफिकलाई ५०० वटा एन ९५ मास्क

    कोरोना संक्रमणबाट बच्न ‘अनकन’ले दियो ट्राफिकलाई ५०० वटा एन ९५ मास्क

      अमेरिकामा स्थापना भएको सामाजिक संस्था ‘युएसए नेपाल कम्यूनिटी आउट रिच नेटवर्क’ (अनकन)ले  महानगरिय ट्राफिक प्रहरीलाई मास्क वितरण…

    दैनिक खर्च कटाएर महावीर पुनको अभियानमा अभियन्ता मल्ल

    दैनिक खर्च कटाएर महावीर पुनको अभियानमा अभियन्ता मल्ल

    महावीर पुनको अभियानमा सामाजिक अभियन्ता राधेश्याम मल्ल जोडिएका छन् । कोरोना भाइरसका कारण चैत ११…

    १० प्रतिशत छुटमा साल्ट ट्रेडिङले खाद्यान्न सामाग्री  बिक्री गर्दै

    १० प्रतिशत छुटमा साल्ट ट्रेडिङले खाद्यान्न सामाग्री बिक्री गर्दै

    साल्ट ट्रेडिङले सहुलियत मुल्यमा दैनिक उपभोग्य सामग्रीको बिक्री वितरण गरिरहेको छ । सरकारको निर्णय अनुसार…

    मदिरा सेवनबाट धनुषामा पाँच जनाको मृत्यु

    मदिरा सेवनबाट धनुषामा पाँच जनाको मृत्यु

    धनुषामा मदिरा सेवनबाट पाँच जनाको मृत्यु भएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-२ स्थित रमदैया भवाडीमा…

    विश्व

    कोरोनाले २४ घण्टामा साढे ८ हजारको मृत्युः अमेरिकामा लकडाउनविरुद्ध बन्दुक प्रदर्शन

    कोरोनाले २४ घण्टामा साढे ८ हजारको मृत्युः अमेरिकामा लकडाउनविरुद्ध बन्दुक प्रदर्शन

    कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा ८ हजार ६७२ जनाको ज्यान गएको छ । यो…

    न्यूयोर्कका डाक्टरले एक महिनामा सिकेको कोरोना उपचार विधि

    न्यूयोर्कका डाक्टरले एक महिनामा सिकेको कोरोना उपचार विधि

    द न्यूयोर्क टाइम्सः एक महिनाअघि मात्र कोरोना भाइरस कहिल्यै नटुंगिने बिरामीको लाम बनेर न्यूयोर्कका अस्पतालमा…

    कोरोनाबाट मर्नेको संख्या एक लाख नजिकः १४ लाख भन्दा बढी संक्रमित 

    कोरोनाबाट मर्नेको संख्या एक लाख नजिकः १४ लाख भन्दा बढी संक्रमित 

      कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या १ लाख नजिक पुगेको छ । मंगलबार सम्म कोरोना…

    आदर्श

    राष्ट्रपतिः मन्त्रीको चयनमा किन संलग्न? नेता रावल

    राष्ट्रपतिः मन्त्रीको चयनमा किन संलग्न? नेता रावल

    प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद पुनर्गठनका बारेमा सामाजिक सञ्जालमा नेकपाकै नेताहरुले विभिन्न टिप्पणी गरेका छन् । मन्त्रीमण्डल पुर्नगठनबारे नेकपा नेता प्रभु साहले ‘लेनदेनको आधारमा’ भनी टिप्पणी गरेका थिए । अर्का नेता भीम रावलले चार बुँदे टिप्पणी सार्वजनिक गरेका छन् । नेकपाका पश्चिम सुदुर पश्चिम प्रदेशका इन्चार्जसमेत रहेका रावलले नेकपाका सच्चा र इमान्दार कार्यकताका लागि […]…

    मनभरी नेपालको माया बोकेर अमेरिका फर्के लिंकन एभरेष्ट

    मनभरी नेपालको माया बोकेर अमेरिका फर्के लिंकन एभरेष्ट

    नेपाली खानालाई विश्वभर पुर्याउने उद्देश्य सहित अमेरिका देखि नेपाल आएका नेप्लिज वल्डवाइड सेफ एशोसिएशनका अध्यक्ष लिंकन एभरेष्ट मनभरी…

    प्रविधि

    टेलिकमको रिपिटर टावरमा चट्याङ पर्दा सेवा अवरुद्ध

    टेलिकमको रिपिटर टावरमा चट्याङ पर्दा सेवा अवरुद्ध

    बाजुरा: चट्याङ लागेर जिल्लाको छेडेदह गाउँपालिकामा रहेको नेपाल टेलिकमको रेडियो रिपिटर टावरमा चट्याङ पर्दा टेलिफोन…

    फेसबुक मेसेन्जरले सार्वजनिक गर्यो नयाँ फिचर

    फेसबुक मेसेन्जरले सार्वजनिक गर्यो नयाँ फिचर

    सबैभन्दा बढी प्रयोग गरिने सामाजिक सञ्जाल फेसबुक मेसेन्जरले नयाँ फिचर सार्वजनिक गरेको छ । फेसबुकले…

    शिक्षा

    एसईई परीक्षा रोक्ने सरकारको निर्णयः आन्तरिक मूल्यांकनको आधारमा ग्रेड निर्धारण गरिने

    एसईई परीक्षा रोक्ने सरकारको निर्णयः आन्तरिक मूल्यांकनको आधारमा ग्रेड निर्धारण गरिने

    सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) रोक्ने निर्णय गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) त्रासका कारण स्थगित भएको एसईई परीक्षा रोक्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो ।…

    अब नीतिगत सुधार गर्न लाग्छुः अध्यक्ष पाण्डे

    अब नीतिगत सुधार गर्न लाग्छुः अध्यक्ष पाण्डे

    नेपाल शैक्षिक परामर्श व्यवसायी संघ (इक्यान) नवनिर्वाचित अध्यक्ष प्रकाश पाण्डेले वर्तमान समयमा शैक्षिक परामर्श दातृ…

    कक्षा १२ को परिक्षाफल सार्वजनिक

    कक्षा १२ को परिक्षाफल सार्वजनिक

      राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत १५ वैशाखदेखि…

    ‘सम्झनाको ऐनामा रामप्रसाद उपाध्याय’ पुस्तक सार्वजनिक

    ‘सम्झनाको ऐनामा रामप्रसाद उपाध्याय’ पुस्तक सार्वजनिक

    नेपालको शैक्षिक आन्दोलन र शिक्षकहरुको हक हितका लागि अतुलनिय योगदान पुर्याएका स्वर्गीय रामप्रसाद उपाध्यायको सम्झनामा…

    ‘एसईई’को रिजल्ट सार्वजनिकः नतिजा भने खच्कियो

    ‘एसईई’को रिजल्ट सार्वजनिकः नतिजा भने खच्कियो

    माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार नतिजा सार्वजनिक…

    मनोरञ्जन

    सिन्धुपाल्चोककी २९ वर्षीय महिला कोरोनाबाट मृत्यु

    सिन्धुपाल्चोककी २९ वर्षीय महिला कोरोनाबाट मृत्यु

    सिन्धुपाल्चोक बाह्रबिसेकी एक महिलाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले उनको मृत्यु कोरोनाकै कारण…

  • अमिर दोङ अभिनित ‘ह्वाम्ला मायासे’ बोलको गीत आयो
  • तामाङ समुदायका महानायक अमिर दोङ अभिनित ‘ह्वाम्ला मायासे’ बोलको गीत बजारमा आएको छ । तामाङ…

  • चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन
  • चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई निधन भएको छ । भट्टराईको आइतबार राती १० बजेर…

  • ‘सनी’ अभिनित नेपाली चलचित्र ‘पासवर्ड’को ट्रेलर रिलिज
  • एजेन्सीः बलिउडमा बेबी डल भनिने सनी लियोनको आइटम डान्स रहेको पहिलो नेपाली चलचित्र ‘पासवर्ड’को ट्रेलर…

  • छवि र शिल्पा विरुद्ध पक्राउ पुर्जीः फिल्म इण्डट्रिजमा तरंग
  • जेठी श्रीमती हेमा ओझाले बहुविवाहको मुद्दा दर्ता गरेपछि निर्माता छवि ओझा र नायिका शिल्पा पोखरेलविरुद्ध जिल्ला…

    ‘आनी’ नाटक प्रदर्शनीः भव्यताका साथ सम्पन्न

    ‘आनी’ नाटक प्रदर्शनीः भव्यताका साथ सम्पन्न

    प्रथम नाटक प्रदर्शनी ब्युटी इज द बेस्टको अपार सफलतापछि भक्तपुर सल्लाघारीमा अवस्थित राजर्षि गुरुकुलले माघ २५ गते शनिबारका दिन दोस्रो आर जी ड्रामा अन्तर्गत रहेको…

    कोटेश्वरमा खुल्यो ब्युटिस्टेशनः सीप पनि सिकाइने

    कोटेश्वरमा खुल्यो ब्युटिस्टेशनः सीप पनि सिकाइने

    सौन्दर्य ब्यवसायमा संलग्न दुई युवा ब्यवसायीले काठमाडौंको कोटेश्वरस्थित सेती ओपी मार्गमा रिगल ब्युटी स्टेशन संचालनमा ल्याएका छन् । रिगल ब्युटी स्टेशन बबिता मानन्धर कायस्थ र…

    डेकोरेसनको पैसा माग्दा ज्यान लोकदोहोरी गायक पंगेनीलाइ मार्ने धम्की

    डेकोरेसनको पैसा माग्दा ज्यान लोकदोहोरी गायक पंगेनीलाइ मार्ने धम्की

    राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष एवं लोकदोहोरी गायक बद्री पंगेनीविरुद्ध ज्यान मार्ने धम्की दिएको उजुरी परेको छ  । पंगेनी, विजय सिंह र सुवास अधिकारीविरुद्ध बुधबार जिल्ला…

    सय करोड कटाउने माधुरीको ‘टोटल धमाल’

    सय करोड कटाउने माधुरीको ‘टोटल धमाल’

    बलिउडको कमेडी फिल्म ‘टोटल धमाल’ले रिलिज भएको ९ दिनमा नै एक सय करोड भारतीय रुपैयाँभन्दा बढीको व्यापार गरेको छ । फिल्म समीक्षक तरण आदर्शका अनुसार…

    बिकिनी अवतारमा साम्राज्ञी

    बिकिनी अवतारमा साम्राज्ञी

      नेपाली चलचित्र क्षेत्रकी चर्चित तथा लोकप्रिय नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह यति बेला चर्चामा छिन् । उनीका गोप्य भनिएका तस्वीर बाहिरएपछि चर्चामा आएकी हुन्…

    आर्यन र नम्रता उत्कृष्ट नायक नायिका

    आर्यन र नम्रता उत्कृष्ट नायक नायिका

    नायक आर्यन सिग्देल र नायिका नम्रता श्रेष्ठ उत्कृष्ट नायक नायिका घोषित भएका छन् । पोखरामा सम्पन्न आठौं डिजिटल सिने अवार्डबाट उनीहरुले उत्कृष्ट नायक नायिकाको अवार्ड…

    चपली हाइटका नायक राजले पाए सफाई

    चपली हाइटका नायक राजले पाए सफाई

    ब्यापारिक रुपले सफल मानिएको दिपेन्द्र के खनाल निर्देशित चलचित्र ‘चपली हाईट’का नायक राज घिमिरेलाई लगाएको अपहरण र कुटपिटको आरोप निराधार प्रमाणीत भएको छ । अदालतमा…

    दर्शकको भिडमा पशुपतिले जब आफ्नै बुबालाई देखे…

    दर्शकको भिडमा पशुपतिले जब आफ्नै बुबालाई देखे…

    काठमाडौं । गायक पशुपति शर्माका बुबा छोरालाई इन्जिनीयर बनाउन चाहन्थे । तर, पशुपतिको नशामा कलाकारिताको रगत थियो ।   कलेज पढ्न काठमाडौं आएलगत्तै उनी गीत-संगीतमा…

    इङ्गल्याण्ड सुन्दरी चिकित्सा पेशामा

    इङ्गल्याण्ड सुन्दरी चिकित्सा पेशामा

    एजेन्सी- बेलायतमा कोरोना भाइरसको संक्रमण बढेपछि मिस इङ्गल्याण्ड भाषा मुखर्जी मोडलिङको दुनियाँ छाडेर चिकित्सा पेशामा फर्किएकी छिन् । मिस वर्ल्ड २०१९ मा बेलायतको प्रतिनिधित्व गरेकी…

    प्रियंका र निक सार्वजनिक स्थलमै गरे ‘हट किस’

    प्रियंका र निक सार्वजनिक स्थलमै गरे ‘हट किस’

    गत डिसेम्बरमा वैवाहिक सम्बन्धमा जोडिएका दुई सेलिब्रिटी प्रियंका चोपडा र निक जोन्स नयाँ प्रेमिल जोडीकै रुपमा सार्वजनिक स्थलमै रोमान्टिक मूडमा देखिँदैआएको छ । बलिउड अभिनेत्री…

    ओस्कार: ‘ग्रीन बुक’ सर्वोत्कृष्ट फिल्म

    ओस्कार: ‘ग्रीन बुक’ सर्वोत्कृष्ट फिल्म

    यसपटकको सर्वोत्कृष्ट फिल्मको ओस्कर अवार्ड ‘ग्रीन बुक’ले प्राप्त गरेको छ । प्राय सबैको अनुमान विपरित यो वर्षको अवार्ड ग्रीन बुकले हात पार्न सफल भएको हो…

    नेपाल भ्रमणमा रहेका गायक सोनु निगम अस्वस्थ, अस्पताल भर्ना

    नेपाल भ्रमणमा रहेका गायक सोनु निगम अस्वस्थ, अस्पताल भर्ना

    नेपाल भ्रमणमा रहेका भारतीय गायक तथा संगीतकार सोनु निगम अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । निगमलाई मंगलबार दिउँसो राजधानीको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पताल भर्ना…

    इङ्गल्याण्ड सुन्दरी चिकित्सा पेशामा

    इङ्गल्याण्ड सुन्दरी चिकित्सा पेशामा

    एजेन्सी- बेलायतमा कोरोना भाइरसको संक्रमण बढेपछि मिस इङ्गल्याण्ड भाषा मुखर्जी मोडलिङको दुनियाँ छाडेर चिकित्सा पेशामा फर्किएकी छिन् ।…

    रोचक

    पोर्न फिल्म हेर्दा भिडियोमा आफ्नै श्रीमती देखेपछि…

    पोर्न फिल्म हेर्दा भिडियोमा आफ्नै श्रीमती देखेपछि…

    छिमेकी मुलुक भारतको बैंगलोरमा एउटा अनौठो घटना भएको छ । एकजना पुरुषले इन्टरनेटमा पोर्न भिडियोहरु हेर्दै गर्दा एक्कासी एउटा भिडियोमा…