सोमबार, मंसिर २३, २०७६
www.samsararemit.com

श्रीमानको कुटाइबाट लक्ष्मीको मृत्यु

धनगढीमा श्रीमानको कुटाइबाट एक महिलाको मृत्यु भएको छ । उपमहानगरपालिका-२ सौराहमा डेरा गरी बस्ने पर्शुराम भण्डारीको कुटपिटबाट ३० बर्षीया लक्ष्मी भण्डारीको मृत्यु भएको हो ।

पर्शुराम भण्डारीले शनिबार मादक पदार्थ सेवन गरी सामान्य बिबादका कारण कुटपिट गर्दा लक्ष्मी घाइते भएकी थिइन् । भण्डारीको सेती अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिट गर्ने पर्शुराम भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो पनि पढ्नुहोस्

विद्यार्थी पिट्ने शिक्षक पक्राउ

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया