सोमबार, श्रावण २६, २०७७
www.samsararemit.com

महोत्तरीको औरही नगर प्रमुखमा कांग्रेस विजयी

महोत्तरीको औरही नगरपालिकाको प्रमुखमा कांग्रेसका सुनिलकुमार यादव ३ हजार १ सय ५९ मत प्राप्त गरी विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्दी राजपाका शंकर यादवले २ हजार ७ सयउ ११ मत प्राप्त गरे । उपप्रमुखमा राजपाकी रेणु झा ३ हजार २ सय ५५ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटम प्रतिद्वन्दी कांग्रेसकी रेणु यादवले २९५९ मत प्राप्त गरिन् ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया