सोमबार, श्रावण २६, २०७७
www.samsararemit.com

सर्लाहीको बाग्मती नगरपालिकामा माओवादी विजयी

जिल्लाको वाग्मति नगरपालिकामा नेकपा माअोवादी केन्द्रका उम्मेदवारहरू विजयी भएका छन् । मेयरमा भरतकुमार थापा ७२८१ मतकाे फराकिलो अन्तरले विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विष्णु पुलामीले ४३४३ मत ल्याए ।

यस्तै उपमेयरमा पनि माअोवादीकी लिला मोक्तानले ६३९४ मत ल्याएर विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकै विना नेपालले ४७७१ मत ल्याएकी छन् ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया