सोमबार, आश्विन ६, २०७६
www.samsararemit.com

भूमिसुधारका हाकिम १ लाख घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार कार्यालय राजविराजका प्रमुख (उप-सचिव)प्रकाशप्रसाद पोखरेललाई एक लाख रुपैयाँ घूससहित पक्राउ गरेको छ ।

पोखरेलले जग्गा मोहियानी हक उपलब्ध नगराई विभिन्न बहानामा सेवाग्राहीसँग घूस लिएका अख्तियारले जनाएको छ । पोखरेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम एक लाख रुपैयाँ बिगो दावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया