आईतबार, मंसिर २२, २०७६
www.samsararemit.com

मोरङ–२ मा कांग्रेसका मीनेन्द्र रिजाल विजयी

मोरङ–२ मा कांग्रेसका मीनेन्द्र रिजाल विजयी भएका छन् । रिजालले ३५ हजार ८१९ प्राप्त गरी प्रतिद्वन्द्वी एमालेका ऋषिकेश पोखरेललाई पराजित गरेका हुन् । पोखरेलले ३४ हजार १४ मत प्राप्त गरेका छन् ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया