मंगलबार, कार्तिक ५, २०७६
www.samsararemit.com

रामशरण महत नुवाकोट-१ मा ३ हजार मतले पछि परे

नुवाकोट क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका हितमान तामाङले १६ हजार ४७४ मत प्राप्त गरेका छन् ।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका नेता डा. रामशरण महतले १३ हजार ४७४ मत प्राप्त गरेका छन् । अहिलेसम्म ३० हजार मत गणना भएको छ । यो क्षेत्रमा ६९ हजार ८६४ मत खसेको छ ।

यो क्षेत्रमा प्रदेशतर्फ दुवै क्षेत्रमा बाम गठबन्धन अगाडि रहेको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया