मंगलबार, भाद्र ३, २०७६
www.samsararemit.com

काठमाडौं ७ मा एमालेका रामवीर मानन्धर विजयी

काठमाडौं क्षेत्र नम्बर ७ मा नेकपा एमाले रामवीर मानन्धर विजयी भएका छन् । मानन्धरले राप्रपाका विक्रम थापालाई ८ हजार मतको फराकिलो अन्तरले पराजित गरेका हुन् ।

मानन्धर १८ हजार १०२ मतले विजयी भएका छन् भने थापाले १० हजार ७९ मतमात्रै पाएका छन् । यस क्षेत्रमा विवेकशील साझा पार्टीकीका अनुपा श्रेष्ठ ५३७६ मत प्राप्त गरी तेस्रो स्थानमा पाएकी छन् ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया