शनिबार, चैत्र ९, २०७५
www.samsararemit.com

नयाँ वर्षको पूर्वसन्ध्यामा १ हजार ६ सय बढी चालक कारवाहीमा

अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा ट्राफिक नियम उल्लंघन गरी सवारी साधन चलाएका १ हजार ६ सय बढी कारवाहीमा परेका छन् ।

ट्राफिक नियम उल्लंघन गरी सवारी साधन चलाउने १ हजार ६ सय ७५ जना सवारी चालकहरु आइतवार उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक प्रहरीको कार्वाहीमा परेको प्रहरीले जनाएको छ ।

जसमध्ये मदिरा पिएर सवारी साधन चलाउने २८४ जना, लेन नियम उल्लङघन गर्ने २५३ जना, जथाभावी यात्रु चढाउने र ओराल्ने २२१ जना सडक तथा फुटपाथमा पार्किङ्ग गर्ने ११० जना र अनावश्यक हर्न बजाउने ३३ जना चालकहरु रहेका छन् ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया