सोमबार, आश्विन ६, २०७६
www.samsararemit.com

बस दुर्घटना: ३६ जनाको मृत्यु

पेरुमा बस दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको छ ।

राजधानी लिमाबाट उत्तरमा पर्ने कर्भ डेल डियाल्बोमा बस सडकबाट १ सय मिटर तल समुद्री किनारमा बस खसेको हो । दुर्घटनामा ६ जना घाईते भएका छन् । बसमा ५० जना सवार थिए ।

पेरुमा सडक दुर्घटना सामान्यजस्तै हुँदै गएको बीबीसीले उल्लेख गरेको छ । सन् २०१६ भएका ३ हजार ८ सय दुर्घटनामा ४ सय ९३ जनाको मृत्यु भएको सरकारी तथ्यांकमा उल्लेख छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया