शनिबार, असार २७, २०७७
www.samsararemit.com

चिठ्ठा परेको भन्दै ६ करोड ठगि गर्ने पक्राउ

चिठ्ठा परेको भन्दै विभिन्न व्यक्तिबाट करोडौं रकम ठगि गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । चिठ्ठा परेको रकम प्राप्त गर्न भन्दै विभिन्न व्यक्तिलाई ठगी गरेको अभियोगमा कोटेश्वरबाट हरि थापालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका थापाले ६ करोड रुपैयाँ भन्दा बढी ठगी गरेको प्रहरीमा उजुरी परेपछि उनलाई पक्राउ गरिएको बताईएको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया