आईतबार, मंसिर २२, २०७६
www.samsararemit.com

मानव तस्करी मुद्दामा कलाकार राजेन्द्र खड्गी पक्राउ

मानवतस्करीको आरोपमा कलाकार तथा द्वन्द्व निर्देशक राजेन्द्र खड्गी पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले उनलाई बिहिबार पक्राउ गरेको हो । मानव बेचबिखन मुद्दामा जिल्ला अदालत काठमाडौंले ५ दिन थुनामा राख्न अनुमती दिएको सिआईबीले जनाएको छ ।

विभिन्न कार्यक्रममा नाममा युवाहरुलाई मानवतस्करी गरेको अनुसन्धानमा खुलेपछि उनलाई पक्राउ गरिएको हो ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया