शनिबार, चैत्र ९, २०७५
www.samsararemit.com

सनराइज बैंकको धरान शाखामा लुटपाट

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हातामा रहेको सनराइज बैंकमा लुटपाट भएको छ । आइतबार राति तीनवटा लकरकाे ताला फोडेर भएको लुटपाटमा १० लाख नगद चोरी भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई लक्षित गरी उक्त शाखा राखिएको हो । प्रतिष्ठानको सुरक्षाको जिम्मा केटीएम सेन्चूरी प्रालिले लिएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । बैंक लुटपाटको घटना शंकास्पद रहेको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया