सोमबार, आश्विन ६, २०७६
www.samsararemit.com

एक थान भरुवा बन्दुक बरामद

ताप्लेजुङको सिदिङवा गाउँपालिका–४ स्थित यमकुमार राईको घरबाट प्रहरीले शुक्रबार एक थान एक नाले भरुवा बन्दुक बरामद गरेको छ ।

घरधनी राई फरार भएकाले खोजी भईरहेको प्रहरी चौकी साब्लाखुका असई सत्यनारायण साफीले बताए ।

चौकीको ग्रामीण गस्ती टोलीले भरुवा बन्दुक बरामद गरेको हो ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया