आईतबार, श्रावण २५, २०७७
www.samsararemit.com

फेसबुकमा प्रियंकाको सेक्सी तस्विर

प्रविधिको विकासले मानिसलाई संसारको जुन सुकै कुनामा भएपनि नजिक बनाएको छ । प्रविधि (फेसबुक, टुईटर, इस्टाग्राम, भाइवर ) जस्ता सामाजिक सञ्जाल लामो समय सम्म बेखबर रहेका आफन्त तथा साथीसँग जोडिने सजिलो माध्यम बन्न थालेको छ । त्यहिे सामाजिक सञ्जालले मानिस संसारको जुन सुकै कुनामा भए पनि एउटै परिवार जस्तो नजिक बनाएको छ ।

प्रविधिका कारण हामि जो जहाँ जतिबेला पनि सजिलै कुराकानी गर्न र आफ्नो भावना साटासाट गर्न सजिलो भएको छ । पछिल्लो समय महिला, पुरुष, बालबालिका, युवा सबै उमेर समुहका नेपालीहरुले पनि प्रविधिको राम्रो प्रयोग गर्न थालेका छन् । त्यस कारण पनि सामाजिक सञ्जाल जीवनको अभिन्न अंग जस्तै भएको हो । सामाजिक सञ्जाल फेसबुकको वालमा  अभिनेत्री प्रियंका कार्कीले पोष्ट गर्नुभएको यो सुन्दर तस्विर ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया