मंगलबार, मंसिर ३, २०७६
www.samsararemit.com

विहेमा जन्ती ओसार्न सरकारी गाडी

काठमाडौंमा सरकारी गाडीको चरम दूरुपयोग भएको छ । विदाको दिन त्यो पनि सेतो नम्बर प्लेटमै विहेको जन्ती ओसारेको दृश्य काठमाडौंको पेप्सीकोला स्थित नेपाल यातायात बस स्टेसनसँगै रहेको पार्टी प्यालेसको हो । पुरै भिडियो हेर्नुहोस् ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया