सोमबार, जेष्ठ ६, २०७६
www.samsararemit.com

निगमले हवाई इन्धनको मूल्य १० रुपैयाँले घटायो

 

नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी हवाई इन्धन आन्तरिक साबिक मूल्य १० रुपैयाँले घटाएको छ ।

निगमका बजार व्यवस्थापक सुशील भट्टराईका अनुसार मूल्य समाजोजन पछि हवाई इन्धनको मूल्य प्रति लिटर ९४.५० रुपैयाँ कायम गरिएको छ । यस अघि निगमले हवाई इन्धन १०४.५० रुपैयाँमा विक्री गर्दै आइरहेको थियो ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया