बुधबार, बैशाख ११, २०७६
www.samsararemit.com

पत्रकार घिमिरे सामाजिक कार्यमा सक्रिय

कम्प्यासन फोर ह्युमानिटी अर्थात मानवताका लागि करुणा अभियानले ताप्लेजुङको फुङलिङ नगरपालिका ८ स्थित मेवाराजा आधारभूत विद्यालयमा पुस्तकालय तथा अक्षय कोष स्थापना पछि शैक्षिका सामाग्री वितरण गर्दै कान्तिपुर टेलिभिजनका उप-सम्पादक पर्वतराज घिमिरे ।

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया