बुधबार, बैशाख ११, २०७६
www.samsararemit.com

दिलिपले बनाए ‘होली पर्व’मा हुने विक्रिती विरुद्ध बृतचित्र

हाेली पर्वमा हुने विक्रिती विरुद्ध बुटवलका युवाहरुले सचेतना मूलक बृतचित्र निर्माण गरेका छन् । होलीमा पछिल्लो समय बढ्दो विक्रिती विसंगति विरुद्ध बृतचित्र निर्माण गरिएको निर्माता तथा निर्देशक दिलिप पौडेलले जानकारी दिएका छन् ।

बृतचित्रको निर्देशन तथा लेखन नवीन पाण्डेले गरेका छन् । बृतचित्रमा  प्रकाश नेपाली, अमृत अर्याल, प्रकाश न्याैपाने, दिलिप जि.सि., बिशाल छेत्री र बिशाल पाण्डेको अभिनय रहेको छ ।

होली पर्वमा हुने विक्रिती बिसंगति विरुद्ध बृतचित्रको मार्फतबाट सजिलै समाजमा पुग्न सकिने भएकोले होली पर्वलाई लक्षित गरेर चेतना मूलक वितचित्र निर्माण गरिएको निर्माता पौडेलले बताएका छन् ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया