मंगलबार, असार ३१, २०७६
www.samsararemit.com

अश्लिल भिडियो बनाएर युट्युबमा लोड गर्ने परी तामाङ पक्राउ

 

 

 

 

विवादास्पद मोडल तथा अश्लिल भिडियो तयार पारी सामाजिक सञ्जालमा लोड गर्ने परी तामाङ  पक्राउ परेकी छिन् । सामाजिक सञ्जाल युट्युबमार्फत सामाजिक मर्यादामा खलल पुर्‍याउने सामग्री र उत्तेजक अन्तरवार्ता दिएको आरोपमा उनी पक्राउ परेकी हुन् ।

महानगरीय प्रहरी परिसर, टेकुले उनीसहित फूल्चोकी मिडिया ग्रुप नामक युट्युब च्यानलका सञ्चालक राजकुमार कुँवर र कार्यक्रम सञ्चालिका लक्ष्मी मोक्तानलाई पनि पक्राउ गरेको हो ।

प्रहरीले उनलाई पक्राउ गरेको पुष्टि गरेको छ । उनलाई साइबार अपराध कसुर अन्तरगत म्याद थप गरेर अनुसन्धान भइरहेको बताए ।

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया