मंगलबार, असार ३१, २०७६
www.samsararemit.com

‘आइजिपि’का दावेदार एसएसपी पोखरेल ‘डिआइजी’ बढुवामा सिफारिस

एसएसपी विश्वराज पोखरेल डिआइजी पदमा बढुवाका लागि सिफारिस भएको छन् । बढुवा सिफारिस समितिले एसएसपी पोखरेललाई डिआइजीमा बढुवाका लागि सिफारिस गरेको हो ।

डिआइजी सुशिल भण्डारीको दुर्घटनामा परि निधन भएपछि प्रहरीमा डिआइजी पद रिक्त थियो । बढुवा सिफारिस समितिले उनीभन्दा सिनियर र हाल आइजिपीका ब्याजका विरेन्द्र श्रेष्ठलाई पाखा लगाउँदै जुनियरलाई बढुवामा सिफारिस गरेको हो ।

उनि भावी आइजिपिको दावेदारको रुपमा चिनिन्छन् ।  जहाँ रहेर काम गरे पनि उनले राम्रो छवी बनाएका छन् ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया