सोमबार, जेष्ठ ६, २०७६
www.samsararemit.com

५० औं विवाह महोत्सवमा ‘प्रचण्ड’ पत्नि, ‘सीता’ उदास

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले विवाहको ५० औं वर्षगाँठ मनाएका छन् । ललितपुरको खुमलटारस्थित निवासमा विशेष समारोह आयोजना गरेर अध्यक्ष दाहालले पत्नि सीता दाहालसँग विवाहको ५० औं वर्षगाँठ मनाएका हुन् ।

दाहालको विवाह उत्सवमा नेकपा शीर्ष नेताहरु नेताहरु, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, माधवकुमार नेपाल झलनाथ खनाल लगायतको उपस्थिति रहेको थियो ।

५० औं विवाह बर्ष मनाइ रहँदा दाहाल पत्ति सीता भने धेरै नै उदास देखिन्थिन । उनको मुहार हाँसेको थिएन । छोरो प्रकाशको निधन पछि उनि खुलेर हाँस्न सकेकी छैनन् ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया