मंगलबार, भाद्र ३, २०७६
www.samsararemit.com

अलमलमा नेकपा, सचिवालयले कार्य विभाजनको टुंगो लगाउन सकेन

नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठकले पनि केन्द्रीय सदस्यहरुको कार्यविभाजन टुंगो लगाउन सकेन । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा कार्यविभाजनका विषयमा छलफल भए पनि टुंगो लगाउन नसकेको नेता झलनाथ खनालले जानकारी दिए ।

बुधबार बस्ने बैठकले केन्द्रीय सदस्यहरुको कार्यविभाजन टुंगो लगाउने तयारी भएको छ । ७७ वटै जिल्ला इन्चार्ज र सहइन्चार्ज टुंगो लगाउने विषयमा छलफल भएको एक नेताले जानकारी दिए ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया