सोमबार, असार २, २०७६
www.samsararemit.com

पेट्रोलको मूल्य समायोजन एक रुपैयाँ घट्यो

नेपाल आयल निगमले पेट्रोलको मूल्य समायोजन गरेको छ । बुधबार राती १२ बजेदेखि लागू हुने गरी मूल्य समयोजन गरिएको निगमले जानकारी दिएको छ ।

पेट्रोलको प्रतिलिटर मूल्यमा १ रुपैयाँ समायोजन गरिएको हो । यो सँगै पेट्रोलको मूल्य १ रुपयाँ कम भएर प्रतिलिटर १ सय १० रुपैयाँ कायम भएको छ । डिजेल तथा मट्टितेलको मूल्य भने यथावत् रहेको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया