मंगलबार, भाद्र ३, २०७६
www.samsararemit.com

प्रधानमन्त्री ओलीले बेलायति समकक्षी ‘मे’ र राजकुमार ‘ह्यारी’ भेट

संयुक्त अधिराज्यको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बेलायतका राजकुमार ह्यारीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
बेलायत स्थित केनसिङट्न प्यालेसमा प्रधानमन्त्री र राजकुमार ह्यारी बीच भेटवार्ता भएको हो । त्यसअघि प्रधानमन्त्री ओलीसँग बेलायतस्थित गोर्खा भूतपूर्व सैनिकहरुका संगठनका प्रतिनिधिहरुले बेलायतस्थित नेपाली दूताबासमा भेट गरी आफ्ना समस्या राखेका थिए ।

यसै बीच प्रधामन्त्री ओलीले मंगलबार नै बेलायतकी प्रधानमन्त्री टेरिजा मे बीच भेट भेटवार्ता भएका छन् । मेलेसँगको भेटमा द्विपक्षीय सम्बन्ध, व्यापार, लगानीका विषयमा छलफल भएको बताइएको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया