बिहीबार, श्रावण २, २०७६
www.samsararemit.com

गुठी विधेयकको विरोधमा काठमाडौंको निस्किएको मानव सागर

गुठी विधेयकको विरोधमा काठमाडौंको शान्तिबाटिका निस्किएको मानव सागर । सरकारले संसदमा दर्ता गराएको गुठी विधेयकको देशभर विरोध भएको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया