बिहीबार, श्रावण २, २०७६
www.samsararemit.com

नेविसंघको मसाल जुलुसमा प्रहरीको हस्तक्षेपः तरकारीमा विषादी परिक्षणको माग

भारतबाट आयातहुँने तरकारी विना परीक्षण भित्राउने निर्णय बिरुद्ध नेपाल विद्यार्थी संघले मसाल जुलुस पर्दशनमा प्रहरीले हस्तक्षेप गरेको छ । नेविसंघको मसाल जुलुसमा काठमाडौंको बालाजु चोक पुगेपछि प्रहरीले हस्तक्षेप गरेको हो ।

पक्राउ पर्नेमा नेविसंघका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्ट, विद्यार्थी नेताहरु निरन्जन थापा, पवन थापा, सुवास घिमिरे, सुदीप अधिकारी,विजय ढुङ्गना, मनोज राना, सौरभ घिमिरे,सन्देश पन्त,सुशील ढकाल, प्रदिपजंग साह,अमृत लामिछाने,उत्सव अवस्थी,अनिल महर्जनलगायत छन् ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया