मंगलबार, भाद्र ३, २०७६
www.samsararemit.com

स्वास्थ्य शिविरमा रक्तदान

भक्तपुरमा आयोजित बृहत स्वास्थ्य शिविर रक्तदान गर्दै । लायन्स क्लव अफ नेपाल इको फ्रेन्डली र ब्रम्हायणी सामुदायिक बचत तथा रिण सहकारीले संयुक्त रुपमा आयोजना गरेको स्वास्थ्य शिविरमा ८०० जना भन्दा बढीको सहभागि भयो ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया