शनिबार, चैत्र १५, २०७६
www.samsararemit.com

एथ्लेटिक्स खेलाडी सन्तोषीले इतिहास रचिन्

१३ औं दक्षिण एसियाली खेलकुद ‘साग’मा १० हजार मिटर दौड जित्दै एथ्लेटिक्स खेलाडी सन्तोषी श्रेष्ठ । उनले नेपालका लागि अन्तर्राष्ट्रिय स्वर्ण जित्ने पहिलो खेलाडीको इतिहास रचिन् ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया