सोमबार, चैत्र २४, २०७६
www.samsararemit.com

१९ लाख घुससहित सडक डिभिजन प्रमुख र इन्जिनियर पक्राउ

सडक डिभिजन कार्यालय लहान सिरहाका प्रमुख, इन्जिनियर र सबइन्जिनियर घुससहित पक्राउ परेका छन् । उनीहरुलाई कार्यालयबाट शुक्रबार साँझ घुससहित प्रहरीले पक्राउ गरेको हो ।

कार्यालय प्रमुख विनोद साहलाई ३ लाख, इन्जिनियर नविनकुमार साह र सबइन्जिनियर विरेन्द्र कुमार साहलाई १५ लाख ९६ हजार रुपैयाँ घुससहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।  उनीहरुले निर्माण व्यवसायीसँग सडक निर्माणको कामका लागि कमिशन स्वरुप रकम माग गरेको बुझिएको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया