शनिबार, श्रावण ३१, २०७७
www.samsararemit.com

छुट्टाछुट्टै टेवलमा बस्यो मन्त्रिपरिषद् बैठक

कोरोना भाइरको संक्रमण फैलिने आश‌ंकाले लामो दूरीमा बसेर मन्त्रिपरिषद् बैठक सम्पन्न ।  बैठकमा प्रधानमन्त्री र मन्त्रिपरिषद् सदस्यहरु दूरी कायम गर्दै बसेका हुन् । सबै मन्त्रीका लागि छुट्टाछुट्टै कुर्सी र टेबुलको व्यवस्था मिलाइएको थियो ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया