शनिबार, श्रावण ३१, २०७७
www.samsararemit.com

निःशुल्क खाद्य सामाग्री वितरण

लकडाउनका कारण समस्यामा परेका असहाय, अपांग तथा दैनिक मजदुरी गरेर जीवन यापन गर्दै आएका परिवारलाई  निःशुल्क खाद्य सामाग्री वितरण गर्दै महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआइजी विश्वराज पोखरेल ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया