शनिबार, श्रावण ३१, २०७७
www.samsararemit.com

दैनिक ८० जनालाई सडकमै खान दिँदै साकार र विवेक

लकडानका कारण मजदुरी गरेर जिविकोपार्जन गर्नेहरुको दैनिक जीवन कष्ठकर बनेपछि भक्तपुर स्थित सडकमै खाना खुवाउँदै सामाजिक अभियन्ता साकार र विवेक थापा । उनिहरुले १९ दिन देखि दैनिक ८० जनालाइ खान दिँदै आएका छन् ।

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया