मंगलबार, जेष्ठ १३, २०७७
www.samsararemit.com

सांसद अपहरणको विरोधमा सिन्धुपाल्चोकमा राँके जुलुस

सांसद अपहरणमा पूर्वमन्त्री महेश बस्नेत पूर्व आईजी सर्वेन्द्र खनाल र  सांसदनै सम्लग्न भएको विरोधमा नेपाली कांग्रेले राँके जुलुस निकालेको छ । नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला क्षेत्र नम्बर १ ले आइतबार  सिन्धुपाल्चोकको बाह्रबिसेमा राँके जुलुस निकालिएको हो । राँके जुलुमा सयौं युवा सहभागि भएका छन् । उनिहरुले बस्नेत र खनाललाइ ततकाल पक्राउ गरेर कारवाही गर्न माग गरेकाछन् ।  सहभागिहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्य शैलीको विरोध गरेका छन् ।

त्यस्तै नेपाल सरकारका पूर्व सचिव भिम उपाध्यायले विचार अभिव्यक्त गरेकै आधारमा पक्राउ गरेर थुनिएको प्रति पनि उनिहरुले विरोध गरेका छन् ।

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया