सोमबार, जेष्ठ ६, २०७६
www.samsararemit.com

इन्धनको मूल्य बढ्यो: अब पेट्रोल १११ रुपैयाँ

इन्धनको मूल्य बढ्यो: अब पेट्रोल १११ रुपैयाँ नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । बिहीबार राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य समायोजन गरेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्याँसको मूल्य भने

सगरमाथाको उचाइ नाप्न सरकारी टोलीको विदाइ

सगरमाथाको उचाइ नाप्न सरकारी टोलीको विदाइ नेपाल सरकारले पहिलो पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ आफैं नाप्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान बालुवाटारमा आयोजित एक कार्यक्रममा सगरमाथाको उचाइ नाप्न जान लागेका नापी विभागका अधिकारीहरूलाई विदाइ गरेका छन् । यसअघि सन् १९५४ मा भारतीय

‘नेपाली फुड गुरु’ बस्नेत डोमेस्टीक टुरिजम ब्राण्ड एम्बेसडरमा मनोनित

‘नेपाली फुड गुरु’ बस्नेत डोमेस्टीक टुरिजम ब्राण्ड एम्बेसडरमा मनोनित 'नेपाली फुड गुरु' तथा 'नेप्लिज वल्डवाइड सेफ एशोसिएशन'का उपाध्यक्ष सुरेश बस्नेत डोमेस्टीक टुरिजम मार्ट (डिटीएम)को ब्राण्ड एम्बेसडरमा मनोनित भएका छन् । गन्तव्य नेपाल ग्रुप अन्तर्गत रहेको गन्तब्य नेपाल ईभेन्ट म्यानेजमेन्टले बस्नेतलाई डोमेस्टीक टुरिजम मार्ट (डिटीएम)को ब्राण्ड एम्बेसडरमा मनोनित गरेको हो । बस्नेत लामो समय

कोरियन कम्पनीले नेपालमै गाडी उत्पादन गर्न साढे १० अर्ब स्वीकृत

कोरियन कम्पनीले नेपालमै गाडी उत्पादन गर्न साढे १० अर्ब स्वीकृत लगानी बोर्डले चार पाङग्रे सवारीसाधन उत्पादनका लागि १० अर्ब बढीको विदेशी लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बसेको बोर्डको ३५औं बैठकले चार पाङग्रे सवारीसाधन उत्पादनका लागि युनिट स्थापना गर्ने गरी १० अर्ब ५४ करोड रुपैयाँको

आयल निगम भन्छ- ग्यासको अभाव हल्ला मात्र

आयल निगम भन्छ- ग्यासको अभाव हल्ला मात्र  मागअनुसार खाना पकाउने ग्यासको आयात भइरहेकाले अनावश्यक भण्डारण नगर्न तथा गलत हल्लाको पछाडि नलाग्न नेपाल आयल निगमले उपभोक्तालाई आग्रह गरेको छ । पछिल्ला दिनमा ग्यासको कमिसन बढाउनुपर्ने माग राख्दै नेपाल ग्यास बिक्रेता सङ्घलगायतले विरोधका कार्यक्रम सार्वजनिक गरेको तथा निगम र व्यवसायीबीचको

चाइनिज मुद्रा युआन मजबुत बन्दै

चाइनिज मुद्रा युआन मजबुत बन्दै आगामी पाँचदेखि १० बर्षसम्म विश्वव्यापी मुद्रा सञ्चितिमा चिनियाँ युआनको अवस्था मजबुत रहने अमेरिकी बहुराष्ट्रिय बैंक मोर्गान स्टानलेका अर्थ विश्लेषक रविन सिङले बताएका छन् । “युआनको विश्वव्यापी सञ्चिति आगामी पाँचदेखि १० बर्षसम्म अहिलेको दुई प्रतिशतबाट वृद्धि भई करिब पाँच प्रतिशत पुग्नसक्ने अवस्था

अर्थमन्त्री खतिवडा लगानी भित्र्याउन बेलायतमा

अर्थमन्त्री खतिवडा लगानी भित्र्याउन बेलायतमा नेपालका अर्थमन्त्री डा. युवराज खतिवडा बुधबार संयुक्त अधिराज्यको राजधानी लन्डन आइपुगेका छन् । लन्डनस्थित नेपाली दूतावासले शुक्रबार राखेको लगानी केन्द्रित ‘नेपाल विकास सम्मेलन’मा प्रमुख वक्ताका रुपमा सहभागी हुन आएका खतिवडाको बेलायतबाट लगानी भित्र्याउने मुख्य प्राथमिकता छ । ‘आउँदो महिना नेपाल सरकारले

रक्सौलबाट आयात भएको इन्धनमा पानी र लेदो फेला परेपछि…

रक्सौलबाट आयात भएको इन्धनमा पानी र लेदो फेला परेपछि… सीमावर्ती रक्सौलस्थित भारतीय आयल निगम(आईओसी) बाट नेपाल आयात हुने इन्धनमा पानी र लेदो फेला परेको छ । पेट्रोल पम्प व्यवसायीको गुनासोमा स्थानीय प्रशासनले मङ्गलवार रक्सौल डिपोबाट पेट्रोल र डिजेल लोड गरी भित्रिएका ट्यांकर चेकजाँच गर्दा पेट्रोलियम पदार्थसँगै पानी र लेदो

उद्यमशीलता सम्मेलन सुरु

उद्यमशीलता सम्मेलन सुरु राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको आर्थिक विकासमा उद्यमशीलताको भूमिका अपरिहार्य रहेको बताएकी छन् । राष्ट्रपति भण्डारीले नेपाली युवाहरुलाई मुलुकभित्रै रोजगारीको अवसर सृजना गर्न तथा मुलुकमा बढ्दो व्यापार घाटालाई सन्तुलनमा ल्याउन पनि उद्यमशीलताको विकास अति महत्वपूर्ण हुने विश्वास व्यक्त गरिन् । नेपाल उद्यमशीलता

राष्ट्र बैंकले २ अर्ब ५३ करोडको ट्रेजरी बिल जारी गर्दै

राष्ट्र बैंकले २ अर्ब ५३ करोडको ट्रेजरी बिल जारी गर्दै नेपाल राष्ट्र बैंकले पुनः २ अर्ब ५३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले उक्त परिमाणको ट्रेजरी मंगलबार जारी गर्ने भएको हो । राष्ट्र बैंकले ९१ दिनका लागि मात्रै २ अर्ब ५३ करोडको ट्रेजरी जारी गर्न लागिएको
Page 1 of 78123...204060...Last »