शुक्रबार, कार्तिक २९, २०७६
www.samsararemit.com

लक्ष्यमा अघिबढे, बाटो आफैं बन्दै जान्छ

लक्ष्यमा अघिबढे, बाटो आफैं बन्दै जान्छ लक्ष्य राख्ने र सोहि अनुसारको अध्ययन र परिश्रम गर्ने हो भने सफलता खोज्न टाढा जानु पर्दैन भन्ने गतिलो उदाहरण बन्नु भएको छ अस्ट्रेलिया बासी नेपाली युवा सुमन भेटवाल । बीस बर्ष अघि अध्ययनका लागि झापाबाट अस्ट्रेलिया पुग्नु भएका सुमनको सफलता

निर्वाचन तोकिएको मितिमा हुन्छः कांग्रेस नेता थापा

निर्वाचन तोकिएको मितिमा हुन्छः कांग्रेस नेता थापा नेपाली कांग्रेसका युवा नेता गगन थापाले निर्वाचन सरे कांग्रेसलाई नै क्षति हुने टिप्पणी गरेका छन् । बीबीसी नेपालीसँग कुरा गर्दै नेता थापाले अहिलेको अवस्थामा चुनाव सरे सबैभन्दा बढी क्षति कांग्रेसलाई हुने बताए । ‘अहिलेको सन्दर्भमा निर्वाचन जति पर सर्यो त्यति

बिहे गर्न अन्तरजातीय केटा खोज्दैः आस्था राउत

बिहे गर्न अन्तरजातीय केटा खोज्दैः आस्था राउत फरक स्वरका कारण आस्था राउतले छोटो समयमा नेपाली संगीत क्षेत्रमा बेग्लै पहिचान बनाइन् । उनको पहिलो एल्बम ‘आधार’का दुई गीत ‘झुम्के बुलाकी’ र ‘चौबन्दीमा पटुकी’ निकै रुचाइए । आस्थाको हिजोआजको दैनिकी बुझ्न खोजेको छौं अहिले के गर्दै हुनुहुन्छ ? म तातो पानी

समयमै चुनाव गराउन निर्वाचन आयोग सक्षम छ

समयमै चुनाव गराउन निर्वाचन आयोग सक्षम छ सरकारले माग सात गते भित्र स्थानीय तह अन्तर्गत दुई नम्बर प्रदेश, संसदीय निर्वाचन र प्रदेश सभाको चुनाव गराउनै पर्ने कानुनि बाध्यता छ । दुई नम्बर प्रदेशमा राष्ट्रिय जनता पार्टी 'राजपा' ले  अझै पनि चुवानमा भागलिने प्रतिवद्धता जनाई सकेको छैन । यता संसदीय

ज्योतिष शास्त्रः जीवन खुशी र सुखी बनाउने साईन्स हो

ज्योतिष शास्त्रः जीवन खुशी र सुखी बनाउने साईन्स हो दिवाकर पन्त, नेपाली पत्रकारितामा स्थापित नाम हो । डेढ दशकदेखि पत्रकारितामा क्रियाशिल पन्त देशको आर्थिक पत्रकारितामा एक स्थापित ब्यक्तित्व हो । गम्भीर र गहिरा खाले समाचार गर्न रुचाउने पन्तले एक दशक यता देशको मुलधारको संचारमाध्यममा रहेर पत्रकारितामा पहिचान बनाउन सफल

समृद्धि ल्याउन पूर्वाधारको गति बढाउनुपर्छः न्यौपाने

समृद्धि ल्याउन पूर्वाधारको गति बढाउनुपर्छः न्यौपाने त्रिभुवन विश्वविद्यालय र थाइल्याण्डको थामासात विश्वविद्यालयबाट अर्थशास्त्रमै स्नातकोत्तर गरेका गुरुप्रसाद न्यौपाने ऊर्जाका ज्ञाता हुन । ३० वर्ष नेपाल राष्ट्रबैंकमा काम गरेका न्यौपानेले राष्ट्रिय वाणिज्य बैंकको महाप्रबन्धक, राष्ट्रिय योजना आयोगका सल्लाहकारसम्मको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेका छन् । उनले आफ्नो करियरलाई ऊर्जा

प्रहरीको पहुँच नरहेको कुनै ठाउँ छैनः एसएसपी खनाल

प्रहरीको पहुँच नरहेको कुनै ठाउँ छैनः एसएसपी खनालनेपालमा संविधान जारी भएपछि कानुनको शासनबाट स्थायी शान्ति सुव्यवस्था कायम होला भन्ने धेरैले अपेक्षा गरेका थिए । शान्ति सुव्यवस्था सँगै जनताको सामाजिक, आर्थिक विकास हुन्छ भन्ने आशा गरिएको थियो, तर शासन सुव्यवस्था त्यता तिर गएन । फल स्वरुप विभिन्न बहानामा बन्द,

मदनकृष्ण, हरिवंश पछिको स्थापित कलाकार ओली

मदनकृष्ण, हरिवंश पछिको स्थापित कलाकार ओलीनेपाली कांग्रेसका सांसद, रामहरि खतिवडासँगको कुराकानी प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले लोकप्रियताको शिखरमा हुनुहुन्छ हैन - - हो, उहाँ हास्य व्यंग्यको क्षेत्रमा लोकप्रियताको शिखरमा हुनुहुन्छ । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यपछिको राम्रो कलाकारकारको रुपमा उहाँ स्थापित हुनुभएको छ । उहाँले हावामा अण्डा राख्नु

नेपालमै हुँदा सामाजिक कार्यमा सकृय थिएँ

नेपालमै हुँदा सामाजिक कार्यमा सकृय थिएँ सामाजिक सेवा गर्ने उद्देश्यले अमेरिकामा स्थापना भएको युएसए नेपाल कम्युनिटी आउटरिच नेटवर्क -अनकन) ले अन्धविश्वासका कारण रहदै आएको छाउपडी प्रथा उन्मुलनका लागि अभियान चलाउँने भएको छ । शिक्षा, स्वास्थ्य र सामाजिक विभेद विरुद्ध काम गरिरहेको अनकनले झण्डै एक दर्जन जिल्लामा

राजनीतिलाई सही दिशा दिन सभापतिको उम्मेद्वार, सिटौला

राजनीतिलाई सही दिशा दिन सभापतिको उम्मेद्वार,  सिटौलानेपाली कांग्रेसको १३औं महाधिवेशनको मिति नजिकिदै जाँदा पार्टीको आगामी नेतृत्वका लागि पार्टीका नेताहरूबीच तीब्र प्रतिस्पर्धा भइरहेको छ। खासगरि संस्थापन पक्षका नेताहरूबीच पार्टी नेतृत्व र पदको बाँडफाँट कसरी गर्ने भन्ने आन्तरिक दौडधुप भइरहेका बेला महामन्त्री कृष्णप्रसाद सिटौलाले आफू कुनै हालतमा सभापति
Page 1 of 212