सोमबार, चैत्र २४, २०७६
www.samsararemit.com

हङकङसँग नेपालको लज्जास्पद हारः एसियाकप छनोट मा पुग्ने सम्भावना समाप्त

हङकङसँग नेपालको लज्जास्पद हारः एसियाकप छनोट मा पुग्ने सम्भावना समाप्त थाइल्यान्डमा जारी एसीसी स्टर्न रिजन टी-२० क्रिकेटको दोस्रो खेलमा हङकङसँग नेपालले लज्जास्पद हार व्यहोरेको छ । आइतबार बिहान भएको खेलमा हङकङसँग ४३ रनले नेपाल पराजित भएको हो । टस जितेर नेपालबाट ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै

सन्दीप लामिछानेको छल्याङः विश्व-११ र एसिया-११ बीचको टी ट्वेन्टी खेल्ने

सन्दीप लामिछानेको छल्याङः विश्व-११ र एसिया-११ बीचको टी ट्वेन्टी खेल्नेविभिन्न देशमा हुने फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा एकपछि अर्को उपलब्धि हासिल गर्दै आएका नेपाली लेगस्पिनर सन्दीप लामिछानेले अर्को महत्वपूर्ण अवसर पाएका छन् । उनले अर्को महिना बंगलादेशमा आयोजना हुने विश्व—११ र एसिया—११ बीचको टीट्वेन्टी क्रिकेटमा सहभागिता जनाउनेछन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल

सागमा स्वर्ण विजेतालाई ९ लाख दिने प्रधानमन्त्रीको घोषणाः गौरिकाले ६५ लाख पाउने

सागमा स्वर्ण विजेतालाई ९ लाख दिने प्रधानमन्त्रीको घोषणाः गौरिकाले ६५ लाख पाउने प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औँ सागमा पदक विजेता खेलाडी, प्रशिक्षकहरुलाई नगद पुरस्कारको घोषणा गरेका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा प्रोत्साहनस्वरुप प्रधानमन्त्रीले स्वर्ण, रजत र कास्य पदक विजेता र प्रशिक्षकलाई नगद पुरस्कार राशिको घोषणा गरेका हुन् । प्रधानमन्त्री

साग फुटबलमा नेपाल च्याम्पियन

साग फुटबलमा नेपाल च्याम्पियन दक्षिण एसियाली खेलकुद (साग) फुटबलमा नेपाल फेरि च्याम्पियन बनेको छ । मंगलबार दशरथ रंगशालामा भएको भुटानविरूद्धको खेलमा नेपालले २–१ को जित निकाल्दै स्वर्ण जितेको हो । नेपालका लागि खेलको १७ ‍औं मिनेटमा अभिषेक रिजालले सिक्सयार्ड बक्सभित्र मौका पाएपछि दाहिने खुट्टाले

गौरिकाले जितिन् चौथो कीर्तिमानी स्वर्ण पदक

गौरिकाले जितिन् चौथो कीर्तिमानी स्वर्ण पदक गौरिका सिंहले दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई चौथो स्वर्ण दिलाएकी छिन् । उनले सोमबार सय मिटर फ्रिस्टायलमा अस्तो स्वर्ण सुनिश्चित गरिकी हुन् । सय मिटर फ्रिस्टायल गौरिकाले ५८.१३ सेकेण्डमा पार गरिन् भने भारतीय खेलाडी सिभांगी शर्माले ५८.१५ सेकेण्डमा दूरी पार

१३ औं सागमा ३ स्वर्ण सहित ११ पदक जित्ने गौरिका

१३ औं सागमा ३ स्वर्ण सहित ११ पदक जित्ने गौरिका नेपाली पौडीबाज गौरिका सिंह दक्षिण एसियाली खेलकुद (साग) को एकै संस्करणमा तीन स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी बनेकी छिन् । आइतबार ४ सय मिटर फ्रिस्टायलमा स्वर्ण जितेसँगै गौरिकाले जारी १३ औं सागमा व्यक्तिगत स्वर्ण संख्या ३ पुर्‍याइन। यसअघि उनले २ सय

‘साग’मा नेपाललाई स्वर्ण पदकको बर्षा

‘साग’मा नेपाललाई स्वर्ण पदकको बर्षा १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गतका विभिन्न खेलमा नेपालले १५ स्वर्ण पदक जितेको छ। सागको दोसो दिनमै नेपालले कराते, तेक्वान्दो र ट्रयाथलोन खेलमा गरी सबैभन्दा बढी १५ स्वर्ण जितेको हो । करातेका मण्डेकाजी श्रेष्ठले नेपाललाई पहिलो स्वर्ण पदक दिलाए

काठमाडौंमा १३‍ औँ ‘साग’को भव्य उद्घाटन

काठमाडौंमा १३‍ औँ ‘साग’को भव्य उद्घाटन १३ औं दक्षिण एसियाली क्षेत्रीय खेलकुद (साग) भव्य उद्घाटन भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ दशरथ रंगशालामा आयोजित भव्य समारोहबीच सागको उद्घाटन गरेकी हुन् । उद्घाटनका क्रममा करीब सवा तीन घण्टा अवधिको उद्घाटन सत्रमा सहभागी मुलुकका खेलाडीको मार्च

राष्ट्रिय कीर्तिमानी खत्रीः ‘साग’ छोडेर किन गइन् कतार ?

राष्ट्रिय कीर्तिमानी खत्रीः ‘साग’ छोडेर किन गइन् कतार ? चार सय मिटर दौडमा राष्ट्रिय कीर्तिमान बनाएकी धाविका तुलसा खत्री १३ औं दक्षिण एसियाली खेलकुद (साग) छाडेर विदेशिएकी छिन् ।घरेलु मैदानमा आयोजना हुने १३ औं सागको उद्घाटन हुनु ३ दिनअघि बिहीबार प्रशिक्षकलाई झुक्याएर नेपाली सेनाकी धाविका खत्री कतार गएकी हुन्

नेपाली क्रिकेट टोलीको कप्तान पारस खड्काद्वारा राजीनामा

नेपाली क्रिकेट टोलीको कप्तान पारस खड्काद्वारा राजीनामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पारस खड्का कप्तानको जिम्मेवारीबाट बाहिरिने दिएका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले करिब एक दशकदेखि सम्हाल्दै आएको नेपाली टोलीको कप्तानीको जिम्मेवारी मंगलबारबाट त्यागेको बताएका हुन् । 'मैले क्रिकेटको कप्तान पदबाट राजीनामा दिने निर्णय लिएको छु,' पारसले
Page 1 of 118123Next ›Last »