सोमबार, जेष्ठ ६, २०७६
www.samsararemit.com

अस्ट्रेलियामा बलात्कार गरि अमेरिका भागेका नेपाली कसरी पक्राउ परे ?

अस्ट्रेलियामा बलात्कार गरि अमेरिका भागेका नेपाली कसरी पक्राउ परे ? सिड्नीमा एक महिलामाथि जबरजस्ती करणी गरी अमेरिका भागेका बलराम नाम गरेका नेपाली युवकलाई यहाँको प्रहरीले अमेरिकन प्रहरीको सहयोगमा पक्राउ गरी अस्ट्रेलिया ल्याएको छ। पर्यटक भिसामा अस्ट्रेलिया घुम्न आएका ३५ वर्षीय बलराम शिवलाई सन् २०१७ को जुनमा कार्लटनस्थित एक अपार्टमेन्टमा २१ वर्षीय

खुट्टा बांगो भएको छोरो जन्मिएपछि अस्पतालमै छाडेर भागिन् यी सांसद

खुट्टा बांगो भएको छोरो जन्मिएपछि अस्पतालमै छाडेर भागिन् यी सांसद  पूर्वसांसद गायत्री साहले शारिरिक रुपमा  कमजोर ‘डाउन सिन्ड्रोम’ बच्चा जन्मिएको थाहा पाएपछि बच्चा अस्पतालमै छोडेर भागेकी छिन् । लापरबाहीले त्यस्तो (शारीरिक विकास कम) हुने बच्चा जन्मिएको भन्दै उनले मेडिसिटी अस्पतालमा बच्चा छोडेर भागेकी हुन् । साहले फागुन २८ गते मेडिसिटी अस्पतालमा

हुरीले छानो उडाउँदा पैदल यात्रु सहनीको मृत्युः दुईदिन पछि मौसममा सुधार आउँने

हुरीले छानो उडाउँदा पैदल यात्रु सहनीको मृत्युः दुईदिन पछि मौसममा सुधार आउँने सर्लाहीको रामनगर गाउँपालिका १ मा हावाहुरीले घरको छानो उडाउँदा शनिबार दिउँसो छानोले लागेर एक पैदल यात्रुको मृत्यु भएको छ । हावाहुरीले सडक छेउमा बाँसको टाटी र फुसले छाएको खाजा घरको छानो उडाउँदा पैदल यात्रु स्थानीय ४५ वर्षीय पन्निलाल सहनीको मृत्यु

प्रदेश २ को एसईई परीक्षा चैत २२ देखि हुने

प्रदेश २ को एसईई परीक्षा चैत २२ देखि हुने परीक्षा अगावै प्रश्नपत्र बाहिरिएपछि रद्द गरिएको प्रदेश नं २ को एसईईको परीक्षा यही चैत २२ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । परीक्षा बोर्डको सोमबार बसेको बैठकले सो निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव दुर्गा अर्यालले जानकारी दिए । लगातार

‘नेपाली फुड गुरु’ बस्नेत डोमेस्टीक टुरिजम ब्राण्ड एम्बेसडरमा मनोनित

‘नेपाली फुड गुरु’ बस्नेत डोमेस्टीक टुरिजम ब्राण्ड एम्बेसडरमा मनोनित 'नेपाली फुड गुरु' तथा 'नेप्लिज वल्डवाइड सेफ एशोसिएशन'का उपाध्यक्ष सुरेश बस्नेत डोमेस्टीक टुरिजम मार्ट (डिटीएम)को ब्राण्ड एम्बेसडरमा मनोनित भएका छन् । गन्तव्य नेपाल ग्रुप अन्तर्गत रहेको गन्तब्य नेपाल ईभेन्ट म्यानेजमेन्टले बस्नेतलाई डोमेस्टीक टुरिजम मार्ट (डिटीएम)को ब्राण्ड एम्बेसडरमा मनोनित गरेको हो । बस्नेत लामो समय

भ्रमपूर्ण समाचार सम्प्रेषण गरेको आरोपमा पत्रकार पक्राउ

भ्रमपूर्ण समाचार सम्प्रेषण गरेको आरोपमा पत्रकार पक्राउ काठमाडौं जिल्लाका विभिन्न स्थानमा बम विस्फोट भनी भ्रमपूर्ण समाचार सम्प्रेषण गरेको आरोपमा एक पत्रकार पक्राउ परेका छन् । कपिलवस्तु जिल्ला वाणगंगा नगरपालिका-६ बस्ने अनलाईन आवाज डटकमका पत्रकार गौरव खनाललाई प्रहरीले पक्राउ गरेको हो । बुधबार रुपन्देहीबाट पक्राउ परेका खनाललाई साइबर अपराध

बहस नसकिएपछि पूर्व एसपी विष्ट प्रहरी नियन्त्रणमा

बहस नसकिएपछि पूर्व एसपी विष्ट प्रहरी नियन्त्रणमा कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको अनुसन्धानमा प्रमाण नष्ट गरेको तथा यातना दिएको आरोप लागेका पूर्व एसपी दिल्लीराज विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीमाथिको बहस नसकिएकाले जिल्ला अदालत कञ्चनपुरमा मंगलबार हाजिर भएका एसपी विष्टलाई प्रहरीले नियन्त्रणमा

अश्लिल भिडियो बनाएर युट्युबमा लोड गर्ने परी तामाङ पक्राउ

अश्लिल भिडियो बनाएर युट्युबमा लोड गर्ने परी तामाङ पक्राउ        विवादास्पद मोडल तथा अश्लिल भिडियो तयार पारी सामाजिक सञ्जालमा लोड गर्ने परी तामाङ  पक्राउ परेकी छिन् । सामाजिक सञ्जाल युट्युबमार्फत सामाजिक मर्यादामा खलल पुर्‍याउने सामग्री र उत्तेजक अन्तरवार्ता दिएको आरोपमा उनी पक्राउ परेकी हुन् । महानगरीय प्रहरी परिसर, टेकुले उनीसहित फूल्चोकी

‘तिरुपति’मा मंगलबार होली विशेष हुँदैः डिजेका साथमा अतिथिले मस्ती गर्ने

‘तिरुपति’मा मंगलबार होली विशेष हुँदैः डिजेका साथमा अतिथिले मस्ती गर्ने  यो पटकको होलीमा काठमाडौंको शिव तिरुपति होटलले करिव एक सय परिवारलाई कलाकार तथा डिजेको साथमा मस्ति गराउँने भएको छ । काठमाडौंको कमलादी स्थित शिव तिरुपति होटलले मंगलबार होली विषेश कार्यक्रम गर्ने भएको हो । मंगलबार साँझ ५ बजे देखि होटलको

खोटाङमा आगलागी, ७ घर जले

खोटाङमा आगलागी, ७ घर जले खोटाङमा भएको आगलागीमा ७ घर जलेका छन् । जंगलबाट सुरु भएको डढेलो बस्तीमा प्रवेश गरेपछि घर जलेका हुन् । गढीथुम्का र काँसेघडेरी सामुदायिक वनबाट सुरु भएको डढेलो वस्तीमा प्रवेश गरेको हो । आगलागीबाट रावाबेँसी गाउँपालिका–५ दुबेकोलमा रहेको घलेगाउँका गोपाल पाण्डे,
Page 1 of 438123Next ›Last »