शुक्रबार, कार्तिक २९, २०७६
www.samsararemit.com

सीमा विवादबारे सचिव स्तरीय छलफल गर्न भारत तयारः देशभर विरोध प्रदर्शन जारी

सीमा विवादबारे सचिव स्तरीय छलफल गर्न भारत तयारः देशभर विरोध प्रदर्शन जारी देश व्यापीरुपमा भारतको विरुध भएपछि कालापानी क्षेत्रको सीमा विवाद समाधानका लागि परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक बस्न भारत तयार भएको छ । बंगलादेशका राष्ट्रपति अब्दुल हमिदको नेपाल भ्रमणलगत्तै बैठक बस्ने भनिए पनि मिति तय भएको छैन । भारतले हालसालै कालापानी क्षेत्रको नेपाली भूभागलाई

सीमाबारे मोदीसँग सीधा कुरा गर्न प्रधानमन्त्री ओलीलाई सुझाव

सीमाबारे मोदीसँग सीधा कुरा गर्न प्रधानमन्त्री ओलीलाई सुझाव सीमा विवाद राजनीतिक तहबाटै समाधान गर्न नेताहरुले प्रधानमन्त्री केपी ओलीलाई सुझाव दिएका छन् । भारतको नयाँ नक्सामा नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत भूभाग समेटिएको विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले बोलाएको सबैदलीय बैठकमा सहभागी भएका नेताले यस्तो सुझाव दिएका हुन् । पूर्वप्रधानमन्त्री एवम्

कालापानी, लिपुलेकबारे छलफल गर्न प्रधानमन्त्रीले डाके सर्वदलीय बैठक

कालापानी, लिपुलेकबारे छलफल गर्न प्रधानमन्त्रीले डाके सर्वदलीय बैठक भारतले नेपालको कालापानी क्षेत्रमा पर्ने लिम्पियाधुरा, लिपुलेक आफ्नो नक्सामा राखेपछि त्यसबारे परामर्श गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले संसदका दलहरूलाई बोलाएका छन् । ओलीले शनिबार दिउँसो ४ बजे मुख्य राजनीतिक दलका नेताहरूसँगको बैठक डाकेको हुन् । बैठकमा सबै पार्टीकाक पूर्व परराष्ट्रमन्त्रीहरूसमेत आउने

कालापानीबारे भारतको एक पक्षीय निर्णय मान्य छैनः नेपाल

कालापानीबारे भारतको एक पक्षीय निर्णय मान्य छैनः नेपाल भारतले जारी गरेको नयाँ नक्साको विरोधबारे नेपाल सरकारले औपचारिक धारणा सार्वजनिक गरेको छ । बुधबार साँझ विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले भारतीय नक्सामा कालापानी समेटिएको विषयमा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । ‘कालापानी क्षेत्र नेपालको भूभाग हो भन्नेमा नेपाल सरकार

करणी अभियोगमा महरा डिल्लीबजार जेल चलान

करणी अभियोगमा महरा डिल्लीबजार जेल चलान जबरजस्ती करणी उद्योगको अभियोगसहित मुद्दा चलाइएका निवर्तमान सभामुख कृष्णबहादुर महरा जेल चलान भएका छन् । काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि महरालाई सदरखोर डिल्लीबजार लगिएको छ। अदालतका प्रमुख न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई मुद्दाको अन्तिम टुंगो नलागेसम्म

सरकारले प्रदेश प्रमुख हटाएर गलत गर्यो: देउवा

सरकारले प्रदेश प्रमुख हटाएर गलत गर्यो: देउवा पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रसका सभापति शेरबहादुर देउवाले सरकारले सरकार विरुद्ध कडा रुपमा प्रस्तुत हुँन कार्यकर्तालाइ निर्देशन दिएका छन् सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका १ ठोकर्पास्थित बाघ भैरव नमुना माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन कर्यक्रममा सभापति देउवाले सरकार दुई तिहाइको बलमा प्रतिपक्षलाई पेलेर जाने रणनीतिको 

कम्युनिष्ट सरकारले पूर्वाग्रहपूर्ण निर्णय गर्योः नेपाली कांग्रेस

कम्युनिष्ट सरकारले पूर्वाग्रहपूर्ण निर्णय गर्योः नेपाली कांग्रेस प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकारले एकैसाथ सातवटै प्रदेश प्रमुख हटाउने निर्णय गरेर सर्वसत्तावादको संकेत गरेको बताएका छन् । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले सर्वसत्तावादको संकेत गरेको बताएका छन् । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको निर्णय चार कारणले गलत

प्रधानमन्त्री ओलीका सुरक्षा अधिकृत ‘एडिसी’ जुवाघरबाट पक्राउ

प्रधानमन्त्री ओलीका सुरक्षा अधिकृत ‘एडिसी’ जुवाघरबाट पक्राउ प्रधानमन्त्री केपी शर्मा ओलीका सुरक्षा अधिकृत (एडिसी) जुवाघरबाट पक्राउ परेका छन् । जुवा खेलीरहेको अवस्थामा नेपाली सेनाका मेजर तथा प्रधानमन्त्री ओलीका सुरक्षा अधिकृत (एडिसी) राजेन्द्र शाहीलाई टोखा प्रहरीले शुक्रबार पक्राउ गरेको हो । काठमाडौं प्रहरी परिसर टेकुले सो जुवाघरबाट शाहीसँगै अन्य

स्थानीय तहका जनप्रतिनिधिले लिने पारिश्रमिक रोक्न सर्वोच्चको आदेश

स्थानीय तहका जनप्रतिनिधिले लिने पारिश्रमिक रोक्न सर्वोच्चको आदेश सर्वोच्च अदालतले स्थानीय तहका प्रतिनिधिले लिँदै आएको मासिक पारिश्रमिक रोक्ने गरी फैसला गरेको छ । संविधानमा सुविधा लिन पाउने व्यवस्था भएको तर मासिक सुविधा वा पारिश्रमिक लिन पाउने व्यवस्था नभएको भन्दै स्थानीय तहका प्रतिनिधिले लिँदै आएको मासिक सुविधा र पारिश्रमिक

मिर्गौला बिक्री गर्ने निदान अस्पतालका सीईओ सहित ५ जना पक्राउ

मिर्गौला बिक्री गर्ने निदान अस्पतालका सीईओ सहित ५ जना पक्राउ एक व्यक्तिको नाममा अर्कै व्यक्तिको मिर्गौला झिकेको आरोपमा प्रहरीले ललितपुरको निदान अस्पतालका प्रमुख कार्यकारी अधिकृतसहित ५ जनाललाई पक्राउ गरेको छ । पुल्चोकस्थित उक्त अस्पतालले एक व्यक्तिको नामम अर्कैको मिर्गौला झिकी किनबेच तथा प्रत्यारोपण गराएको आरोपमा प्रहरीको मानव बेचबिखन अनुसन्धान व्यूरोले अस्पतालका
Page 1 of 378123Next ›Last »