बुधबार, कार्तिक २७, २०७६
www.samsararemit.com

अर्थमन्त्री खतिवडा लगानी भित्र्याउन बेलायतमा

अर्थमन्त्री खतिवडा लगानी भित्र्याउन बेलायतमा नेपालका अर्थमन्त्री डा. युवराज खतिवडा बुधबार संयुक्त अधिराज्यको राजधानी लन्डन आइपुगेका छन् । लन्डनस्थित नेपाली दूतावासले शुक्रबार राखेको लगानी केन्द्रित ‘नेपाल विकास सम्मेलन’मा प्रमुख वक्ताका रुपमा सहभागी हुन आएका खतिवडाको बेलायतबाट लगानी भित्र्याउने मुख्य प्राथमिकता छ । ‘आउँदो महिना नेपाल सरकारले

अष्ट्रेलियामा नदीमा खेल्ने क्रममा एक नेपाली विद्यार्थी बेपत्ता

अष्ट्रेलियामा नदीमा खेल्ने क्रममा एक नेपाली विद्यार्थी बेपत्ता समुन्द्रमा डुबेर एक नेपाली विद्यार्थीको मृत्यु भएको दुई साता नबित्दै न्यू साउथ वेल्सको अल्बरीमा अर्का एक नेपाली विद्यार्थी बेपत्ता भएका छन् । बुधबार साथीहरुसँग स्थानीय मुरे नदीमा पौडी खेल्न गएका २१ वर्षीय बिगुल पण्डित बेपत्ता भएका हुन् । अहिले सुरक्षाकर्मीहरुले उनको

थाहा पाउनुहोस् आज कुन–कुन सडक अवरोध हुदैछ

थाहा पाउनुहोस् आज कुन–कुन सडक अवरोध हुदैछ भारतीय राष्ट्रपति मुखर्जी काठमाडौं विश्वविद्यालयले दिने मानार्थ विद्यावारिधि लिन बिहीबार नेपाली सेनाको अडिटोरियम हलमा जाँदै छन् । त्यसपछि हायात होटेलसम्म फर्कनेछन् । त्यतिवेला केही सडकखण्ड खाली गराइँदै छ । बिहीबार र शुक्रबार पनि काठमाडौंका सडकमा यातायात अस्तव्यस्त हुनेछ । प्रहरीका अनुसार

भारतीय प्रधानमन्त्री मोदी शनिबार इरान जाँदै

भारतीय प्रधानमन्त्री मोदी शनिबार इरान जाँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी शनिबार इरान भ्रमणमा जानेभएका छन् । मोदीको इरान भ्रमणका क्रममा व्यापारिक सम्झौता गर्ने अपेक्षा गरिएको छ । खास गरेर भारतले इरानसँग तेललगायतका विभिन्न आर्थिक क्षेत्रमा सम्झौता गर्ने बताइएको छ । भारत इरानले निर्यात गर्ने कच्चा तेलको दोस्रो

जापानमा ५.६ रेक्टर स्केलको भूकम्प गयो

जापानमा ५.६ रेक्टर स्केलको भूकम्प गयो जापानको इबराकी केन नाम्बुलाई केन्द्र बिन्दु बनाएर भर्खरै ५.६ रेक्टर स्केलको  भूकम्प गएको छ । भूकम्प गए लगत्तै टोकियोको सबैको मेट्रो रेल सेवा केहि समयको लागि रोकिएको थियो । तर केहि समयपछि उक्त सेवा सुचारु भएको छ । भूकम्पपछि जापान परमाणु ऊर्जा एसोसिएशनले

अफगानिस्तानमा सडक दुर्घटनामा ७३ जनाको मृत्यु

अफगानिस्तानमा सडक दुर्घटनामा ७३ जनाको मृत्यु पूर्वी अफगानिस्तानको घाजनी राज्यमा आइतबार सडक दुर्घटना हुँदा कम्तिमा ७३ जनाको मृत्यु भएको अफगानी अधिकारीले जनाएका छन्। दुई बस र एउटा तेल ट्याङ्कर ठक्कर खाएपछि भएको उक्त दुर्घटनामा महिला, बालबालिकासहित ७३ जनाको ज्यान गएको छ भने दर्जनौँ यात्रु घाइते भएका अफगानी

नाबालकबाट गोली चल्दा आमाको मृत्यु

नाबालकबाट गोली चल्दा आमाको मृत्यु फोटो एजेन्सी एजेन्सी: अमेरिकाको मिलवाकी शहरमा एक बालकको गल्तीका कारण गोली चल्दा उनकै आमाको मृत्यु भएको छ । आमा  प्राइसलले ड्राईभ गरेको बेला पछाडी सिटमा रहको पेस्तोल दुई वर्षीया नाबालक प्र्याट्रिस प्राइसले अनजानबस चलाउँदा गोली लागी आमाको मृत्यु भएको समाचार एजेन्सीहरुले जनाएका

ग्रिसमा नेपाली अपरणरमा सम्लग्न पक्राउ

ग्रिसमा नेपाली अपरणरमा सम्लग्न पक्राउकाठमाडौं, चैत १७ गते ग्रिसमा अपहरणमा परेका २४ वर्षीय कृष्ण गुरुङलाई प्रहरीले सकुसल उद्धार गरेको  छ । रोजगारीका लागि ग्रिस पुगेका गुरुङ नेपालीबाटै अपहरणमा परेका थिए । पूर्वी नेपालको संखुवासभाको चैनपुर १ ओरिङ्गा स्थायी घर भइ रोजगारीका लागि ग्रिस पुगेका २४

जापानमा भूकम्पका कारण मृत्यु हुँनेको संख्या २९ पुग्यो

जापानमा भूकम्पका कारण मृत्यु हुँनेको संख्या २९ पुग्यो फोटो :एजेन्सी एजेन्सी: जापानमा पछिल्लो २४ घन्टामा २१ वटा भूकम्पका झट्का महसुस गरिएको  छ । आज आएको भूकम्पमा परि कम्तिमा ७ जनाको ज्यान गएको छ । अन्य दर्जनौं व्यक्ति भत्किएका घरका संरचनामा पुरिएका छन् । शुक्रबार राति गएको भूकम्प ७.४ म्याग्निच्यूड मापन गरिएको

इजिप्ट एयरको विमान अपहरण ४ विदेशी र चालकदलका सदस्यबाहेक सबै रिहा

इजिप्ट एयरको विमान अपहरण ४ विदेशी र चालकदलका सदस्यबाहेक सबै रिहा अपहरणमा परेको इजिप्ट एयरको बिमानबाट अपहरणकारीले चार जना विदेशी नागरिक र चालकदलका ७ जना सदस्यबाहेक सबै जनालाई रिहा गरेका छन्। इजिप्ट एयरले जारी गरेको दोस्रो विज्ञप्ति अनुसार अपहरणकारीसँग वार्ता गरी सबै ५२ यात्रुलाई  रिहा गरिएको हो। उक्त फ्लाइटका क्याप्टेन अमर-अल-गमालका अनुसार विमानका
Page 1 of 3123