सोमबार, आश्विन ६, २०७६
www.samsararemit.com

टेलिकमको रिपिटर टावरमा चट्याङ पर्दा सेवा अवरुद्ध

टेलिकमको रिपिटर टावरमा चट्याङ पर्दा सेवा अवरुद्ध बाजुरा: चट्याङ लागेर जिल्लाको छेडेदह गाउँपालिकामा रहेको नेपाल टेलिकमको रेडियो रिपिटर टावरमा चट्याङ पर्दा टेलिफोन सेवा अवरुद्ध भएको छ । खप्तड छेडेदह गाउँपालिका–७ छेडेदहको जङ्गलमा रहेको नमस्ते फोनको टावरमा चट्याङ लागेर क्षति पुगेको वडाध्यक्ष खगेन्द्र रावतले जानकारी दिए । टावर र

फेसबुक मेसेन्जरले सार्वजनिक गर्यो नयाँ फिचर

फेसबुक मेसेन्जरले सार्वजनिक गर्यो नयाँ फिचर सबैभन्दा बढी प्रयोग गरिने सामाजिक सञ्जाल फेसबुक मेसेन्जरले नयाँ फिचर सार्वजनिक गरेको छ । फेसबुकले मेसेन्जर प्रयोगकर्ताका लागि ‘अनसेन्ड’ फिचर ल्याएको हो । अर्थात् अब तपाईंले फेसबुक मेसेन्जरबाट अरूलाई पठाएको मेसेज सजिलैसँग डिलिट गर्न सक्नुहुनेछ । यसरी मेसेन्जर युजरले पठाइसकेको मेसेज

अब गुगलमा तामाङ, लिम्बु र डोटेली भाषामा पनि टाइप हुने

अब गुगलमा तामाङ, लिम्बु र डोटेली भाषामा पनि टाइप हुने गुगलको लोकप्रिय कि–बोर्डमा थप भाषा पनि समावेश गरेको छ । कि–बोर्ड जी–बोर्डले थप ५० भाषा आफ्नो प्लेटर्फममा समावेश गरेसँगै अब जीबोर्डमा भाषाको संख्या ५०० पुगेको छ । हाल समावेश भएका भाषामध्ये अधिकांश सानो संख्यामा बोलिने भाषा छन् । जी–बोर्डले नेपाल, अरेबिक,

दोलखा र रामेछापको मोबाइल सेवा बिहानैदेखि अवरुद्ध

दोलखा र रामेछापको मोबाइल सेवा बिहानैदेखि अवरुद्ध नेपाल टेलिकमको जीएसएम मोबाइल सेवा बिहीबार बिहानदेखि दोलखा र रामेछाप जिल्लाको अधिकांश भूभागमा अवरुद्ध भएको छ । टेलिकमको नमस्ते प्रिपेड र पोष्टपेड सेवा बिहीबार बिहानदेखि अवरुद्ध भएपछि दुई जिल्लाका स्थानीय मार्कामा परेका छन् । नेपाल टेलिकम दोलखाका कार्यालय प्रमुख श्याममणी अर्यालका

तीन दिनदेखि टेलिफोन सेवा अवरुद्ध

तीन दिनदेखि टेलिफोन सेवा अवरुद्ध जाजरकोट जिल्लाको मछाइनामा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा चट्याङ पर्दा जाजरकोटको टेलिफोन सेवा अवरुद्ध भएको छ । चट्याङले तीन दिनअघि मछाइनमा रहेको जिएसएम नमस्ते र स्काइ प्रविधिको टावरमा क्षति पुर्र्याउँदा जाजरकोट टेलिफोन सेवाबाट बञ्चित भएको हो । मछाइनमा रहेको टावरले नै

इनर्जी बैकिङ गर्न भारत सहमत

इनर्जी बैकिङ गर्न भारत सहमत वर्षाको समयमा नेपालमा बढी हुने विद्युत् उपयोग गर्ने गरी ‘इनर्जी बैंकिङ’ गर्न भारत सहमत भएको छ । भारतको राजधानी नयाँ दिल्लीमा बुधबार सम्पन्न विद्युत् आदानप्रदान समिति (पावर एक्सचेञ्ज कमिटी (पिइसी) को १३औँ बैठकले नेपाल र भारतबीच इनर्जी बैकिङ गर्ने निर्णय गरेको

इन्टरनेटको मूल्य बढ्ने: इन्टरनेट सेवामा १३% अतिरिक्त कर

इन्टरनेटको मूल्य बढ्ने: इन्टरनेट सेवामा १३% अतिरिक्त कर इन्टरनेटको मूल्य बढ्ने भएको छ । इन्टरनेट सेवा प्रदायक कम्पनीले शुक्रबार इन्टरनेटको मूल्य बढाउने निर्णय गरेको हो । १३ प्रतिशत इन्टरनेट सेवामा अतिरिक्त कर (टिएससी) सम्झौता कार्यान्वयन नभएको भन्दै सेवा प्रदायकले शुक्रबार यस्तो निर्णय गरेको हो । सेवा प्रदायक कम्पनीको तर्फबाटसंचार

नेपाल एयरलाइन्सको टिकट अब घरैबाट

नेपाल एयरलाइन्सको टिकट अब घरैबाट राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले अनलाइन टिकट प्रणाली सुरु गरेको छ । निगमले अन्तर्राष्ट्रिय उडानका लागि अनलाइन टिकट प्रणाली सुरु गरेको साढे एक वर्षपछि आन्तरिक उडानका लागि पनि अनलाइन टिकट सुरु गरेको हो । अनलाइन टिकटको प्रारम्भ निगमका कार्यकारी अध्यक्ष

टेलिकमको टेलिफोनमा समस्या

टेलिकमको टेलिफोनमा समस्या नेपाल दूरसञ्चार कम्पनी(नेपाल टेलिकम) को मोबाइल सेवामा समस्या आएको छ । लतिलतपुरको जावलाखेलबाट सुन्धारा आउने अप्टीकल ब्रेक भएकाले मोबाइल टेलिफोन सेवामा समस्या आएको टेलिकम स्रोतले जनाएको छ । 'यो समस्या करिब दुई बजेबाट देखिएको हो', स्रोतले भन्यो, ' जावलाखेलबाट सुन्धारा जोडिने

अचानक युट्युब ठप्प

अचानक युट्युब ठप्प भिडियो वेबसाइट युट्युब बुधबार केही घण्टा ठप्प भयो । बुधवार बिहान युट्युबको सर्भर पुरै विश्वभर ठप्प भएको थियो । कुनै पनि देशका इन्टरनेट प्रयोगकर्ताले आफ्नोदेशमा यस साइटबाट भिडियो हेर्न पाएनन् । यस क्रममा युट्यूबको वेबसाइट खेाल्दा कित इरर भनेक थियो
Page 1 of 9123Next ›Last »