मंगलबार, मंसिर ३, २०७६
www.samsararemit.com

खोटाङको साप्सुखोलाबाट डेढ कराेड लगानीमा विद्युत् उत्पादन हुँदै

खोटाङको साप्सुखोलाबाट डेढ कराेड लगानीमा विद्युत् उत्पादन हुँदै थ्रीस्टार हाइड्रोपावर कम्पनी भक्तपुरले खोटाङको साप्सुखोलाबाट ७ दशमलव १५ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्ने भएको छ । १ अर्ब ५० करोड लगानीमा उत्पादन हुने जलविद्युत्का लागि राष्ट्रिय वाणिज्य बैंकको ७० र उपभोक्ताको ३० प्रतिशत सेयर लगानी रहने जनाइएको छ । दुई वर्षभित्र

कलङ्की-नागढुङ्गा क्षेत्रमा विद्युत् कटौती

कलङ्की-नागढुङ्गा क्षेत्रमा विद्युत् कटौती सडक निर्माण कार्यलाई सहयोग गर्ने उद्देश्यले नेपाल विद्युत् प्राधिकरणले कलङ्की नागढुङ्गा सडकखण्डको आसपास आज दिनभर विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणले एक सूचनामार्फत स्यूचाटार सवस्टेशनबाट प्रवाहित हुने विद्युत् कटौती गर्न लागेको हो । प्राधिकरणका अनुसार आज बिहान १० बजेदेखि बेलुका

‘पोर्न साइट’ बन्द गराउन मन्त्रालयको निर्देशन

‘पोर्न साइट’ बन्द गराउन मन्त्रालयको निर्देशन सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले ‘पोर्न साइट’ बन्द गराउने भएको छ । यस्ता वेबसाइट बन्द गराउन मन्त्रालयले दूरसञ्चार प्राधिकणलाई निर्देशन दिएको छ । प्राधिकरण नेपालमा इन्टरनेट र दूरसञ्चार सेवा प्रदायकको नियमनकारी निकाय हो । अश्लील सामग्रीमा इन्टरनेटको माध्यमबाट हुने पहुँचमा रोक

बोइङले ल्यायो आउँदो पिँढी सबैभन्दा आधुनिक विमान

बोइङले ल्यायो आउँदो पिँढी सबैभन्दा आधुनिक विमान चर्चित विमान निर्माण कम्पनी बोइङले आउँदो पिँढीको पहिलो विमान सार्वजनिक गरेको छ । ७७७ एक्स–९ लाई आगामी युगको सबैभन्दा आधुनिक विमान बताइएको छ जसको बाहिरी निर्माण सम्पन्न भइसकेको कम्पनीले जनाएको हो । उडानका लागि भने अझै तयारी बाँकी रहेकाले कम्पनीले विमानको

टेलिकमले घटायो इन्टरनेटको मूल्य

टेलिकमले घटायो इन्टरनेटको मूल्य सरकारी सञ्चार प्रदायक नेपाल टेलिकमले इन्टरनेटको मूल्य घटनाएको छ । टेलिकमले यही असोज १ गतेदेखि लागू हुने गरी इन्टरनेटको मूल्य घटाएको हो । यसअघि उलब्ध हुँदै आएको न्यूनतम २५६ केबीपीएस ब्यान्डविथको इन्ट्रानेट लिज लाइन उपलब्ध अब न्यूनतम ५१२ केबीपीएस ब्यान्डविथको उपलब्ध

ताप्लेजुङ, पाँचथर र इलाम अन्धकार

ताप्लेजुङ, पाँचथर र इलाम अन्धकार हावाहुरी र पहिरोका कारण विद्युतको तार र पोलमा क्षति पुगेपछि मेची पहाडी तीन जिल्लामा बुधबारदेखि विद्युत सेवा अवरुद्ध भएको छ । इलाम, पाँचथर र ताप्लेजुङकामा विस्तार गरिएको ३३ केभी र १ सय ३२ केभी प्रसारण लाइनमा क्षति पुगेपछि विद्युत सेवा

अब भाइबरबाटै आकस्मिक एम्बुलेन्स सेवा

अब भाइबरबाटै आकस्मिक एम्बुलेन्स सेवा नेपाल एम्बुलेन्स सर्भिसले एम्बुलेन्स सर्भिस हट-लाइन सेवा ल्याएको छ । तत्काल आकस्मिक उपचार आवश्यक भएकाहरुकाहरुले यो सेवा लिन सक्नेछन् । एनएएसले हरेक एक रोगीका लागि तीव्र रफ्तारको सवारी साधन एवं उपचार प्रति आश्वस्त गराउन केन्द्रिकृत परिवहन सुविधा मार्फ्सु विधासम्पन्न उपकरण र स्टाफहरुको साथमा

नेपाल टेलिकमको नयाँ वर्षमा अफरै–अफर

नेपाल टेलिकमको नयाँ वर्षमा अफरै–अफर नेपाल टेलिकमले नयाँ वर्ष २०७५ को अवसरमा विभिन्न अफर ल्याएको छ । २०७५ वैशाख ०१ देखि १५ गतेसम्म लिन सकिने बताइएको छ । ह्याप्पी विकेन्ड प्याक अन्तर्गत जीएसएम, सीडीएमए प्रिपेड तथा पोष्टपेड मोबाइलमा शुक्रबार, शनिबार र आइतबार प्रत्येक दिन १ जीबी

राष्ट्रपति भण्डारी पनि ट्विटरमा

राष्ट्रपति भण्डारी पनि ट्विटरमा राष्ट्रपति विद्यादेवी भण्डारी सोमबारदेखि माइक्रो ब्लगिङ साइट ट्विटरमा जोडिएकी छन् ।  राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार राष्ट्रपति भण्डारीको ट्वीटर ह्याण्डिल एट प्रेसिडेण्डटअफएनपी (@PresidentofNP) रहेको छ । राष्ट्रपति भण्डारीले पहिलो ट्वीट बालबालिका शिक्षाको पहुँचमा सरकारले गरेको प्रयाशको सराहना गरेकी

९ करोडको फेसबुक डाटा चोरी

९ करोडको फेसबुक डाटा चोरी सामाजिक सञ्जाल फेसबुकका प्रमुख मार्क जुकरबर्गले ८ करोड ७० लाख फेसबुक प्रयोगकर्ताको डाटा चोरी भएको स्वीकार गरेका छन् । पत्रकार सम्मेलन गरी जुकरबर्गले फेसबुकको डाटा चोरी भएको जानकारी दिएका छन् । फेसबुकक प्रमुख जुकरबर्गले सार्वजनिकरुपमा कम्पनिबाट गल्ति भएको स्वीकारेका छन्