बुधबार, कार्तिक २७, २०७६
www.samsararemit.com

बैंकको १८ करोड घोटाला काण्डः थप दस जना पक्राउ, निक्षेप कर्ता सशंकित

बैंकको १८ करोड घोटाला काण्डः थप दस जना पक्राउ, निक्षेप कर्ता सशंकितदेव विकास बैंकको झन्डै १८ करोड घोटाला काण्डमा प्रहरीले थप दस जनालाई पक्राउ गरेको छ । घोटाला काण्डमा यसअघि पक्राउ परेका घोराही वडा नं. १५ भरतपुरका २९ वर्षीय समीर बुढाथोकीको बयानका आधारमा थप दस जनालाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले

ब्याजमा प्रतिस्पर्धा नगर: राष्ट्र बैंक

ब्याजमा प्रतिस्पर्धा नगर: राष्ट्र बैंक बैंक तथा वित्तीय संस्थालाई ब्याजदरको अस्वस्थ प्रतिस्पर्धामा नलाग्न केन्द्रीय बैंकले निर्देशन दिएको छ । मंगलबार आकस्मिक रूपमा बैंकर्स एसोसिएसन र ब्याजदर बढाउने बैंकका प्रमुख कार्यकारी अधिकृतलाईलाई बालुवाटार डाकेर राष्ट्र बैंकले ब्याजदर बढाबढको लडाइँ नगर्न निर्देशन दिएको हो । नबिल र हिमालयन जस्ता स्थापित

एन आई सी एसियाको सीईओमा न्यौपाने नियुक्त

एन आई सी एसियाको सीईओमा न्यौपाने नियुक्त एन आई सी एसिया बैंकले का.मु प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । बैंक सञ्चालक समितिको बैठकले तत्कालिन प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालको राजीनामा स्वीकृत गरेपछि न्यौपानेले कायम मूकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको

माछापुच्छ्रे बैंक र नेसनल बैंकिङ इन्स्च्युटबीच सम्झौता

माछापुच्छ्रे बैंक र नेसनल बैंकिङ इन्स्च्युटबीच सम्झौता माछापुच्छ्रे बैंक र नेसनल बैंकिङ इन्स्च्युट (एनबीआई) बीच आगामी एक वर्षको लागि विस्तृत तालिम कार्यक्रम सञ्चालन गर्ने सम्बन्धि सम्झौता भएको छ । सो सम्झौताअनुसार एनबीआईले माछापुच्छ्रे बैंकका कर्मचारीको कार्यक्षमता तथा दक्षता विकासका लागि विभिन्न तालिम उपलब्ध गराउनेछ । सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख

राष्ट्रिय वाणिज्य बैंकको ३ नयाँ शाखा सञ्चालन

राष्ट्रिय वाणिज्य बैंकको ३ नयाँ शाखा सञ्चालन राष्ट्रिय वाणिज्य बैंकले तीन नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सिन्धुली जिल्लाको मरिण गाउँपालिका वडा नं ६ स्थित कपिलाकोट, बझाङको मष्टा गाउँपालिका वडा ३ भातेखोला र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ३ हाङपाङमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । उक्त शाखा सञ्चालनमा

प्राइम लाइफले साढे १२ प्रतिशत बोनस सेयर बाँड्ने

प्राइम लाइफले साढे १२ प्रतिशत बोनस सेयर बाँड्ने प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको ११ औं वार्षिक साधारणसभाले शेयरधनीलाई १२ दशमलव ५ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने निर्णय पारित गरेको छ । कम्पनीको साधारणसभाले आर्थिक वर्ष २०७३ र ७४ को वित्तीय विवरण पारित गर्दै सो आर्थिक वर्षको मुनाफाबाट हकप्रद

सनराइज बैंकको धरान शाखामा लुटपाट

सनराइज बैंकको धरान शाखामा लुटपाट धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हातामा रहेको सनराइज बैंकमा लुटपाट भएको छ । आइतबार राति तीनवटा लकरकाे ताला फोडेर भएको लुटपाटमा १० लाख नगद चोरी भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई लक्षित गरी

एनसिसी बैंकमा सिआइबीको छापा: १४ जना पक्राउ

एनसिसी बैंकमा सिआइबीको छापा: १४ जना पक्राउ नेपाल क्रेडिट एन्ड कमर्श बैंक लिमिटेड (एनसीसी) को केन्द्रीय कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले छापा मारेको छ । बैंकको बोर्ड बैठक चलिरहेका बेला सीआईबीको टोलीले छापामा मारेको हो । सीआईबीका प्रमुख डीआईजी पुष्कर कार्कीले छापा मारिएकोबारे पुष्टि गर्दै

स्थानीय तहमा बैंक स्थापना हुन सकेन

स्थानीय तहमा बैंक स्थापना हुन सकेन बैतडी: जिल्लाका छ वटा स्थानीय तहमा बैंक स्थापना हुन सकेको छैन । बैंक स्थापना नहुँदा ग्रामीण क्षेत्रका नागरिक सदरमुकाम धाउन बाध्य छन् । सिगास, शिवनाथ, पञ्चेश्वर, दोगडाकेदार, डिलासैनी गाउँपालिका र मेलौली नगरपालिकामा कुनै पनि बैंकको शाखा स्थापना हुन नसक्दा त्यहाँका जनप्रतिनिधि

सिटिजन्स बैंकद्वारा जेष्ठ नागरिकलाई सहयोग

सिटिजन्स बैंकद्वारा जेष्ठ नागरिकलाई सहयोग “योर पार्टनर फोर प्रोग्रेस” भन्ने नाराका साथ अघि बढेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले राजधानीको मीनभवनस्थित निसहाय सेवा सदन जेष्ठ नागरिक आवास गृहका ४० भन्दा वढी वृद्धवृद्धालाई खाना सहयोग गरेको छ । स्थापनाकालदेखि नै बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा जेष्ठ नागरिकलाई खाना
Page 1 of 8123Next ›Last »