बुधबार, कार्तिक २७, २०७६
www.samsararemit.com

कोटेश्वरमा खुल्यो ब्युटिस्टेशनः सीप पनि सिकाइने

कोटेश्वरमा खुल्यो ब्युटिस्टेशनः सीप पनि सिकाइने सौन्दर्य ब्यवसायमा संलग्न दुई युवा ब्यवसायीले काठमाडौंको कोटेश्वरस्थित सेती ओपी मार्गमा रिगल ब्युटी स्टेशन संचालनमा ल्याएका छन् । रिगल ब्युटी स्टेशन बबिता मानन्धर कायस्थ र एलिजा ठकुरीको संयुक्त प्रयाशमा संचालनमा ल्याइएको हो । रिगलले महिलाहरुको सौन्दर्यसम्बन्धी सबै समस्या समाधान गर्ने दावी गरेको

डेकोरेसनको पैसा माग्दा ज्यान लोकदोहोरी गायक पंगेनीलाइ मार्ने धम्की

डेकोरेसनको पैसा माग्दा ज्यान लोकदोहोरी गायक पंगेनीलाइ मार्ने धम्की राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष एवं लोकदोहोरी गायक बद्री पंगेनीविरुद्ध ज्यान मार्ने धम्की दिएको उजुरी परेको छ  । पंगेनी, विजय सिंह र सुवास अधिकारीविरुद्ध बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको हो । निरमाया दोहोरीसाँझमा डेकोरेसन गरेको पैसा माग्न जाँदा पंगेनीले ज्यान

सय करोड कटाउने माधुरीको ‘टोटल धमाल’

सय करोड कटाउने माधुरीको ‘टोटल धमाल’ बलिउडको कमेडी फिल्म 'टोटल धमाल'ले रिलिज भएको ९ दिनमा नै एक सय करोड भारतीय रुपैयाँभन्दा बढीको व्यापार गरेको छ । फिल्म समीक्षक तरण आदर्शका अनुसार फिल्मले शुक्रबारसम्ममा ४ करोड ७५ लाख भारुको व्यापार गरेको थियो । तर शनिबार फिल्मको व्यापार

प्रियंका र आयुष्मान स्वच्छ वातावरण अभियन्ता नियुक्त

प्रियंका र आयुष्मान स्वच्छ वातावरण अभियन्ता नियुक्त अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी स्वच्छ वातावरण महाअभियानको अभियन्ता नियुक्त भएका छन् । वन तथा वातावरण मन्त्रालयको फागुन ७ गते बसेको मन्त्रिस्तरीय निर्णयले उनीहरूलाई अभियन्ताको रुपमा नियुक्त गरेको हो । देशभर स्वच्छ वातावरण बनाउन जनचेतनाको कार्यक्रम गर्नुपर्ने जिम्मेवारी

नेपाल भ्रमणमा रहेका गायक सोनु निगम अस्वस्थ, अस्पताल भर्ना

नेपाल भ्रमणमा रहेका गायक सोनु निगम अस्वस्थ, अस्पताल भर्ना नेपाल भ्रमणमा रहेका भारतीय गायक तथा संगीतकार सोनु निगम अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । निगमलाई मंगलबार दिउँसो राजधानीको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पताल भर्ना गरिएको हो । भ्रमणका क्रममा पोखरामा रहेका बेला ४६ वर्षीय गायक निगमलाई ढाडमा अत्यधिक दुखाई भएपछि

बर्षा राउत र सञ्जोग कोइरालाको इन्गेजमेन्ट

बर्षा राउत र सञ्जोग कोइरालाको इन्गेजमेन्ट केही वर्षदेखि प्रेमसम्बन्धमा रहेका नायिका बर्षा राउत र नायक सन्जोग कोइरालाले इन्गेजमेन्ट गरेका छन् । यही फागुन २ गते (प्रणय दिवस, फेब्रुअरी १४) बिहे गर्ने निधो गरेका उनीहरुबीच सोमबार साँझ एक कार्यक्रमबीच इनगेजमेन्ट भएको हो । दुवैतर्फका परिवारका सदस्यहरुबीच उनीहरुले बिहेको

फिल्म ‘मणिकर्णिका’को विवादले कंगनाको घर घेराउ

फिल्म ‘मणिकर्णिका’को विवादले कंगनाको घर घेराउ बलिउड फिल्म ‘मणिकर्णिका’ भारतको राष्ट्रिय राजपुत करणी सेना (एसआरकेएस) नामक संगठनको निशानामा परेको छ । उक्त संगठनले फिल्ममा राखिएका दृश्यप्रति आपत्ति जनाउँदै प्रदर्शन गरिरहेको छ । करणी सेनाले बिहीबार पनि मणिकर्णिकाकी नायिका कंगना रनौतको घर घेराउ गरेको छ । करणी सेनाले

६ वर्षपछि ‘ठाकरे’ बाट अमृताको कमब्याक

६ वर्षपछि ‘ठाकरे’ बाट अमृताको कमब्याक ‘ईश्क विश्क’, ‘मैं हुँ ना’, ‘विवाह’ र ‘जोली एल एल बी’ जस्ता फिल्मबाट दर्शकको मन जितेकी अभिनेत्री अमृता रावले तीन वर्षपहिले विवाह गरेर घर बसाइन् । ६ वर्षको पर्खाइपछि उनी फेरि फिल्म उद्योगमा फर्किएकी छन् । बदलिएको समयसँगै सिनेमा पनि

उर्वशीको जोडि जोन अब्राहमसँग

उर्वशीको जोडि जोन अब्राहमसँग उर्वशी रौटेला लामो समयदेखि ठूलो ब्यानर र स्टारसँग फिल्म खेल्ने कोसिसमा थिइन् । अहिले आएर उनको प्रयास सफल भएको छ । उर्वशीको हातमा अहिले एउटा ठूलो ब्यानरको फिल्म परेको छ जसमा उनी जोन अब्राहमसँग जोडिएकी छन् । उर्वशी फिल्म ‘पागलपन्ती’ को

अभिनेत्री एमी ज्याक्सनको इन्गेजमेन्ट

अभिनेत्री एमी ज्याक्सनको इन्गेजमेन्ट बलिउडमा २०१८ मा धेरै स्टारले विवाह गरे । दीपिक–रणवीर र प्रियंका–निकको विवाहपछि अब २.० की अभिनेत्री एमी ज्याक्सनले आफ्ना प्रेमी जर्ज पानायियोटौसँग इन्गेजमेन्ट गरेकी छन् । यसको जानकारी उनले आफैं सोसल मिडियामा पोटो पोस्ट गरेर दिएकी हुन् । एमीले प्रेमी
Page 1 of 19123Next ›Last »