आईतबार, श्रावण २५, २०७७
www.samsararemit.com

सांसद यादवलाई कोरोना भारइसको संक्रमणः देशभर जोखिम बढ्यो

सांसद यादवलाई कोरोना भारइसको संक्रमणः देशभर जोखिम बढ्यो सांसद प्रदीप यादवलाई कोरोना भारइसको संक्रमण पुष्टि भएको छ । यादव जनता समाजवादी पार्टीका सांसद हुन् । भारइसको संक्रमण पुष्टि भएको उनले  फेसबुकमा जानकारी गराएका छन् । 'मैले आफ्नो पिसिआर परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको जानकारी गराउन चाहन्छु । मेरो स्वास्थ्यमा

कोरोनाको जोखिम बढ्योः काठमाडौं प्रवेशमा रोक

कोरोनाको जोखिम बढ्योः काठमाडौं प्रवेशमा रोक गृहमन्त्रालयले साँझ ७ बजे देखि विहान सात बजे सम्म  काठमाडौं उपत्यका प्रवेशमा रोक लगाएको छ । बिहीबार एक विज्ञप्ति जारी गरेर गृहमन्त्रालयले उपत्यका भित्रिने धेरै यात्रुमा कोरोना संक्रमण देखिएको भन्दै प्रवेशमा रोक लगाएको हो । मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार बिहीबार

वामदेवलाई भेट्न प्रधानमन्त्री ओली पत्नी राधिका सहित भैंसेपाटी

वामदेवलाई भेट्न प्रधानमन्त्री ओली पत्नी राधिका सहित भैंसेपाटी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम प्रधानमन्त्री केपी ओली पार्टी उपाध्यक्ष वामदेव गौतमलाई भेट्न भैसेपाटी पुगेका छन् । मंगलबार साँझ प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यसहित गौतम निवास भैंसेपाटी पुगेका हुन् । भैंसेपाटीमा ओली र नेता गाैतमबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको

रञ्जन छुट्ने फैसलाको सर्वत्र आलोचनाः सर्वोच्चमा पुनरावलोकन निवेदन

रञ्जन छुट्ने फैसलाको सर्वत्र आलोचनाः सर्वोच्चमा पुनरावलोकन निवेदन पूर्वडीआईजी रञ्जन कोइरालालाई जेलमुक्त गर्ने सर्वोच्च अदालतको फैसलाको सर्वत्र आलोचाना भएको छ ।  सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका पूर्वडीआईजी कोइरालालाई जेलमुक्त गर्ने सर्वोच्च अदालतको फैसलाको आलोचना सँगै पुनरावलोकन माग गर्दै सर्वोच्च अदालतमै निवेदन दर्ता भएको छ । पूर्वडीआईजी कोइरालाले पत्नी गीता ढकालको

भारी वर्षाले तराई र पहाडमा उच्व जोखिमः अझै केहि दिन पानी पर्ने

भारी वर्षाले तराई र पहाडमा उच्व जोखिमः अझै केहि दिन पानी पर्ने लगातारको वर्षापछि सप्तकोशी नदीमा आएको बाढीले खतराको सिमा पार गरेको छ । कोशी ब्यारेजमा २ लाख क्युसेक प्रतिसेकेन्ड मापन हुँदा खतराको तह पार गरेको हो । बहाव उच्च भएपछि ५६ मध्ये ४६ वटा ढोका खोलिएको  छ । ब्यारेजका दुईवटै नहर बन्द गरिएको

कोरोना भाइरसबाट काठमाडौंमा ५ जनाको मृत्यु

कोरोना भाइरसबाट काठमाडौंमा ५ जनाको मृत्यु कोरोनाका संक्रमणका कारण काठमाडौंमै ५ जनाको मृत्यु भएको छ । पछिल्लोपटक काठमाडौंमा उपचाररत मिर्गौला रोगका २ बिरामीसहित सिन्धुपाल्चोकका १ पुरुषको मृत्यु भएको हो । यससँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार,

नेपालमा भारतीय न्युज च्यानलको प्रसारण रोक्ने सरकारको निर्णय

नेपालमा भारतीय न्युज च्यानलको प्रसारण रोक्ने सरकारको निर्णय विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटरहरुले विदेशी च्याल नेपालमा बन्द गर्ने निर्णय गरेका छन् । भारतीय टेलिभिजनमा नेपाल र नेपालका प्रधानमन्त्रीको विषयमा अतिरञ्जित र अनर्गल प्रचार गरेको भन्दै विदेशी च्यालन बन्द गर्ने निर्णय गरेको म्याक्स डिजिटल टिभीका उपाध्याक्ष ध्रुव शर्माले

मन्त्रीलाई प्रधानमन्त्री ओलीले भनेः गम्भिर सडयन्त्र हुँदैछ कित्ता छुट्याउनुहोस्

मन्त्रीलाई प्रधानमन्त्री ओलीले भनेः गम्भिर सडयन्त्र हुँदैछ कित्ता छुट्याउनुहोस् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकता संकटमा परेको बताएका छन् ।  शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रीहरुसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षसमेत रहेका ओलीले सरकारमा सहभागी सबै मन्त्री र राज्यमन्त्रीसँग राष्ट्रियता र

नेकपा फुटको संघारमाः दाहाललाई रोक्न ओलीले जस्तो सुकै चुनौति लिने

नेकपा फुटको संघारमाः दाहाललाई रोक्न ओलीले जस्तो सुकै चुनौति लिने सत्तारूढ नेकपाको आन्तरिक किचलो चरमोत्कर्षमा पुगेको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पदबाट राजीनामा गराउन स्थायी समितिको बहुमत अग्रसर भएपछि टकरावको स्थिति आएको छ । प्रधानमन्त्री दुवै पदबाट राजीनामा गर्न इच्छुक छैनन् । बरु, बैठककै बीचमा मन्त्रिपरिषद्बाट सिफारिस

७ वर्षपछि अंगीकृत नागरिकता पाउँने प्रस्ताव बहुमतले पारित

७ वर्षपछि अंगीकृत नागरिकता पाउँने प्रस्ताव बहुमतले पारित राज्य ब्यवस्था तथा सुशासन समितिको बैठकले विदेशी बुहारीलाई ७ बर्षपछि मात्रै अंगीकृत नागरिकता दिने प्रस्ताव बहुमतले पारित गरेको छ । आइतबार समितिको हलमा बसेको बैठकले बैवाहिक अंगीकृत नागरिकता ७ वर्षपछि मात्रै दिने विषयमा सर्वसहमति नभएपछि बहुमतबाट पारित भएको छ । पारित
Page 1 of 301123Next ›Last »