शनिबार, चैत्र ९, २०७५
www.samsararemit.com

दिलिपले बनाए ‘होली पर्व’मा हुने विक्रिती विरुद्ध बृतचित्र

दिलिपले बनाए ‘होली पर्व’मा हुने विक्रिती विरुद्ध बृतचित्र हाेली पर्वमा हुने विक्रिती विरुद्ध बुटवलका युवाहरुले सचेतना मूलक बृतचित्र निर्माण गरेका छन् । होलीमा पछिल्लो समय बढ्दो विक्रिती विसंगति विरुद्ध बृतचित्र निर्माण गरिएको निर्माता तथा निर्देशक दिलिप पौडेलले जानकारी दिएका छन् । बृतचित्रको निर्देशन तथा लेखन नवीन पाण्डेले गरेका छन् । बृतचित्रमा 

सामाजिक सञ्जालहरुमा समस्या: फेसबुकमा अहिलेसम्मकै खराब समस्या

सामाजिक सञ्जालहरुमा समस्या: फेसबुकमा अहिलेसम्मकै खराब समस्या सामाजिक सञ्जालहरु फेसबुक, इन्स्टाग्राम र ह्वाट्सऐपको लगइनमा बुधबार रातिदेखिनै समस्या आएको छ । नेपालसहित विश्वभर सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले यी तीन वटै प्ल्याटफर्म लग इनमा समस्या देखिएको बताइरहेका छन् । एप्स तथा ब्राउजरबाट फेसबुक लगइन गर्दा ‘फेसबुक डाउन’ भएको म्यासेज पठाइएको छ

महिला दिवस (फोटोमा)

महिला दिवस (फोटोमा) आज १०९औं अन्तर्राष्ट्रिय महिला दिवस ‘लैंगिक समानताका लागि समान सोच र व्यवहार : समृद्धिको आधार’ बिभिन्न कार्यक्रम गरी मनाइएको छ । दिवसका अवसरमा विहान मूल समारोह समितिले र्‍याली निकालेको छ । र्‍याली भृकुटी मण्डपबाट सुरु भएर पुलती सडक-रत्नपार्क हुँदै पुनः भृकुटीमण्डपमै

धरहरा पुनःनिर्माणको कामले गति लियो, करिब आठ प्रतिशत काम सकियो

धरहरा पुनःनिर्माणको कामले गति लियो, करिब आठ प्रतिशत काम सकियो एतिहासिक धरहरा पुनःनिर्माणको कामले गति लिएको छ । निर्माणको क्रममा हालसम्म करिब आठ प्रतिशत काम सकिएको छ । जमिनमुनि पिल्लर राख्ने काम अहिले धमाधम भइरहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सहसचिव एवं सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखाका प्रमुख राजुमान मानन्धरले

विद्यार्थीसँग ट्राफिक महाशाखाका एसएसपी पन्त

विद्यार्थीसँग ट्राफिक महाशाखाका एसएसपी पन्तट्राफिक महाशाखाका एसएसपी बसन्त पन्तले विद्यार्थीलाई ट्राफिक शिक्षा दिएका छन् । एसएसपी पन्तले मंगलबार काठमाडौंको गुहेश्वरी स्थित हिलारी इङलिस हाइ स्कुलका विद्यार्थीहरुलाई ट्राफिक शिक्षा दिएका हुन् । मंगलबार दिउँसो हिलारी स्कुलमा पुगेर ५० भन्दा बढी विद्यार्थीलाई उनले ट्राफिक नियम सम्बन्धी

सैनिक दिवस (फोटोमा)

सैनिक दिवस (फोटोमा) आज सेना दिवस मनाइँदै छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा व्यावसायिक कला प्रदर्शन गर्नुका साथै शस्त्राभ्यास कार्यक्रम गर्‍यो । सैनिक मञ्चको समारोहमा परेड (शस्त्राभ्यास) र तोप बढाइँ, विपद् व्यवस्थापन अभ्यास तथा इज्जत अर्पण

दक्षिण कोरिया महिला कामदारलाई कम ज्याला दिने मुलुकमध्ये अग्रस्थानमा

दक्षिण कोरिया महिला कामदारलाई कम ज्याला दिने मुलुकमध्ये अग्रस्थानमा सिओल: महिला कामदारलाई कम ज्याला दिने मुलकमध्ये दक्षिण कोरिया अग्रस्थानमा रहेको अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एन्ड डेभलपमेन्ट (ओइसिडी)ले तयार पारेको प्रतिवेदनमा सोमबार जनाइएको छ । सन् २०१७ को तथ्याङ्कअनुसार दक्षिण कोरियाका ३५.५ प्रतिशत महिला कामदारले मापदण्डभन्दा कम ज्याला भूक्तानी पाउने गरेका

अब प्याराग्लाइडिङ गोदावरीमै: उपत्यकावासीले बाहिरी जिल्ला धाउनु पर्दैन

अब प्याराग्लाइडिङ गोदावरीमै: उपत्यकावासीले बाहिरी जिल्ला धाउनु पर्दैन ललितपुर: खुला आकाशमा चराझैँ उड्न चाहने साहसिक खेलमा रमाउन उपत्यकावासीले अब बाहिरी जिल्ला धाउनु पर्दैन । हावाको बेगमा रम्दै सुन्दर हरियाली, विभिन्न हिमशृङ्खला र उपत्यका एकैसाथ हेरेर रमाउन महत्वपूर्ण गन्तव्य बन्न पुगेको छ ललितपुरको गोदावरी । उक्त अवसर छोप्दै चलचित्र अभिनेता

ईमानदार ट्याक्सी चालक, जसले फिर्ता गरे लाखौंका गहना

ईमानदार ट्याक्सी चालक, जसले फिर्ता गरे लाखौंका गहना काठमाडौं: बा २ ज २२७९ नम्बरका ट्याक्सी चालकले ट्याक्सीभित्र छुटेको यात्रुको लाखौं मूल्यको गहना प्रहरीमार्फत् फिर्ता गरेका छन् । चालक सिमल राईले गुल्मी वाझकटेरी–३ वस्ने वर्ष २८ की वसन्ता भुषालकी बहिनी सोनिया भुषाललाई सामान फिर्ता गरेका हुन् । उनले महानगरीय ट्राफिक

६९ औँ राष्ट्रिय प्रजातन्त्र दिवस (फोटोमा)

६९ औँ राष्ट्रिय प्रजातन्त्र दिवस (फोटोमा) ६९ औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा मंगलबार राजधानीकाे टुँडिखेलमा प्रजातन्त्र दिवस मूल समाराेह आयोजना गरिएकाे छ । समाराेहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र दिवस २०७५ मूल समारोह समितिका अध्यक्ष केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर राणा, सभामुख
Page 1 of 60123Next ›Last »