बुधबार, कार्तिक २७, २०७६
www.samsararemit.com

प्रियंका र निक सार्वजनिक स्थलमै गरे ‘हट किस’

प्रियंका र निक सार्वजनिक स्थलमै गरे ‘हट किस’ गत डिसेम्बरमा वैवाहिक सम्बन्धमा जोडिएका दुई सेलिब्रिटी प्रियंका चोपडा र निक जोन्स नयाँ प्रेमिल जोडीकै रुपमा सार्वजनिक स्थलमै रोमान्टिक मूडमा देखिँदैआएको छ । बलिउड अभिनेत्री प्रियंका र हलिउड गायक निकको हालैको एउटा फोटो भाइरल भएको छ । पार्किङस्थलमै उनीहरुले ‘हट किस’

ओस्कार: ‘ग्रीन बुक’ सर्वोत्कृष्ट फिल्म

ओस्कार: ‘ग्रीन बुक’ सर्वोत्कृष्ट फिल्म यसपटकको सर्वोत्कृष्ट फिल्मको ओस्कर अवार्ड 'ग्रीन बुक'ले प्राप्त गरेको छ । प्राय सबैको अनुमान विपरित यो वर्षको अवार्ड ग्रीन बुकले हात पार्न सफल भएको हो । अस्वेत व्यक्तिको स्वेत ड्राइभरको कथामा आधारित फिल्मलाई समीक्षकहरुको खासै नरुचाएको बताइएको थियो । यस्तै अल्फोन्सो

नेपाल भ्रमणमा रहेका गायक सोनु निगम अस्वस्थ, अस्पताल भर्ना

नेपाल भ्रमणमा रहेका गायक सोनु निगम अस्वस्थ, अस्पताल भर्ना नेपाल भ्रमणमा रहेका भारतीय गायक तथा संगीतकार सोनु निगम अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । निगमलाई मंगलबार दिउँसो राजधानीको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पताल भर्ना गरिएको हो । भ्रमणका क्रममा पोखरामा रहेका बेला ४६ वर्षीय गायक निगमलाई ढाडमा अत्यधिक दुखाई भएपछि

एसएस राजामौलीको फिल्म ‘आरआरआर’मा आलिया भट्ट

एसएस राजामौलीको फिल्म ‘आरआरआर’मा आलिया भट्ट आलिया भट्ट अहिले बलिउडकी लोकप्रिय हिरोइनको सूचीमा सामेल भएकी छन् । युवा हिरोसँग उनको जोडी जम्छ । यही कारण ‘बाहुबली’जस्तो ब्लक बस्टर फिल्म बनाउने निर्देशक एसएस राजामौलीले अफ्नो आगामी फिल्ममा आलिया भट्टलाई लिन चाहेका छन् । बाहुबली सिरिजपछि राजामौली आफ्नो फिल्म

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘बायोपिक’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘बायोपिक’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘बायोपिक’ सिनेमा सूटिङ सुरु भएको बताइएको छ । अघिल्लो साता नै पोस्टर सार्वजनिक भइसकेको फिल्म ‘पिएम नरेन्द्र मोदी’मा विवेक ओवराय मोदीको भूमिकामा देखिने छन् । ओमुङ कुमारद्वारा निर्देशित यस फिल्मको सूटिङ गुजरातको अहमेदावादबाट सुरु भएको भारतीय संचारमाध्यमले

फिल्म ‘मणिकर्णिका’को विवादले कंगनाको घर घेराउ

फिल्म ‘मणिकर्णिका’को विवादले कंगनाको घर घेराउ बलिउड फिल्म ‘मणिकर्णिका’ भारतको राष्ट्रिय राजपुत करणी सेना (एसआरकेएस) नामक संगठनको निशानामा परेको छ । उक्त संगठनले फिल्ममा राखिएका दृश्यप्रति आपत्ति जनाउँदै प्रदर्शन गरिरहेको छ । करणी सेनाले बिहीबार पनि मणिकर्णिकाकी नायिका कंगना रनौतको घर घेराउ गरेको छ । करणी सेनाले

६ वर्षपछि ‘ठाकरे’ बाट अमृताको कमब्याक

६ वर्षपछि ‘ठाकरे’ बाट अमृताको कमब्याक ‘ईश्क विश्क’, ‘मैं हुँ ना’, ‘विवाह’ र ‘जोली एल एल बी’ जस्ता फिल्मबाट दर्शकको मन जितेकी अभिनेत्री अमृता रावले तीन वर्षपहिले विवाह गरेर घर बसाइन् । ६ वर्षको पर्खाइपछि उनी फेरि फिल्म उद्योगमा फर्किएकी छन् । बदलिएको समयसँगै सिनेमा पनि

श्रीदेवीको भूमिकामा प्रियाप्रकाश (भिडियोमा)

श्रीदेवीको भूमिकामा प्रियाप्रकाश (भिडियोमा) स्कुल ड्रेसमा आँखाको अदाले दर्शकलाई दिवाना बनाएकी प्रियाप्रकाश वारियर अहिले फेरि चर्चामा छिन् । अहिले प्रिया हिन्दी फिल्म ‘ श्रीदेवी बंगलो’को छायांकनमा व्यस्त छिन् । फिल्ममा प्रिया सुपरस्टार अभिनेत्री श्रीदेवीको भूमिकामा देखिँदै छिन् । फिल्मको केही दृश्य लन्डनमा सुटिङ गरेर उनी

फिल्म ‘सिम्बा’ सक्सेस पार्टी: जहाँ दीपिकाले दिइन् रणवीरलाई आशीर्वाद (फोटोमा)

फिल्म ‘सिम्बा’ सक्सेस पार्टी: जहाँ दीपिकाले दिइन् रणवीरलाई आशीर्वाद (फोटोमा) बलिउडका नवविवाहित कलाकार जोडी रणवीर सिंह अभिनित फिल्म ‘सिम्बा’ गत साता रिलिज भयो । यही उपलक्ष्यमा फिल्म टोलीलाई करण जौहरले मुम्बईस्थित आफ्नै निवासमा ‘सक्सेस पार्टी’ आयोजना गरे । जहाँ कलाकारहरुको रमाइलो रोचक थियो । त्यसभन्दा पनि रोचक त दीपिकाले आफ्नै पतिलाई

बलिउडमा फिल्म ‘सिम्बा’ को धमाका

बलिउडमा फिल्म ‘सिम्बा’ को धमाका वर्ष २०१८ को अन्तिममा रिलिज भएको बलिउड फिल्म ‘सिम्बा’ले बक्स अफिसमा धमाका मच्चाएको छ। रणवीर सिंह र सारा अली खान अभिनित यो फिल्म दर्शकले खुब रुचाएका छन् । फिल्म सिम्बा पहिलो सातामा १३९ करोड कलेक्सन गरेर बक्स अफिसमा हिट फिल्ममा दर्ता
Page 1 of 15123Next ›Last »