सोमबार, मंसिर २३, २०७६
www.samsararemit.com

नेपाल लाइफ इन्स्याेरेन्स देशभरीकै उत्कृष्ट करदाता

नेपाल लाइफ इन्स्याेरेन्स देशभरीकै उत्कृष्ट करदाता नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड देशभरकै बीमा कम्पनीहरु मध्येमा सबैभन्दा बढी कर तिर्ने कम्पनी बनेको छ । आठौं राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजश्व विभागले सबैभन्दा धेरै कर तिर्ने ब्यवसायी तथा प्रतिष्ठानहरुलाई सम्मान गर्दा नेपाल लाइफ बीमा कम्पनीहरूमा सबैभन्दा बढी

अब डोल्पाको दुनैमा पनि नेपाल लाइफ इन्स्योरेन्सको शाखा

अब डोल्पाको दुनैमा पनि नेपाल लाइफ इन्स्योरेन्सको शाखा नेपाल लाइफ इन्स्योरेन्सले डोल्पाको दुनैमा आफ्नो शाखा विस्तार गरेको छ । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै  कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले तिब्र गतिले बीमा व्यवसाय विस्तार भइरहेको बेला एक तिहाई बजार हिस्सा नेपाल लाइफले ओगट्न सफल भई देशको बीमा व्यवसायलाई

१५ महिनापछि मलेसियामा नेपालीका लागि रोजगारी खुल्यो

१५ महिनापछि मलेसियामा नेपालीका लागि रोजगारी खुल्यो  विगत १५ महिनादेखि बन्द रहेको मलेसियामा रोजगारीको बाटो खुलेको छ । नेपाली र मलेसियाली प्राविधिक कमिटीको  बैठकले बन्द रहेको मलेसिया रोजगारी खुलाउने निर्णय गरेको हो । निर्णय अनुसार आइतबारबाटै नेपाली कामदारले रोजगारीको लागि मलेसिया जान पाउनेछन् । मलेसियाकमा भएको बैठकले रोजगारी

ह्याकरले झण्डै ४ करोड रुपैयाँ कुन कुन बैंकको एटीएमबाट पैसा निकाले ?

ह्याकरले झण्डै ४ करोड रुपैयाँ कुन कुन बैंकको एटीएमबाट पैसा निकाले ?एटीएम चोरी प्रकरणमा प्रभु र एनआईसी एसिया बैंकको एटीएम कार्ड प्रयोग भएको पाइएको छ । विभिन्न बैंकबाट कम्तिमा ४ करोड रुपैयाँ चोरी गर्ने चिनियाँले यी दुई बैंकको नक्कली एटीएम प्रयोग गरेर अरु बैंकका एटीएमबाट पैसा निकालेका छन् । नेपाल इलेक्ट्रिक पेइमेण्ट

छत्तिस हजारमै जापानको ओसाका जान सकिने

छत्तिस हजारमै जापानको ओसाका जान सकिने राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजबाट रु ३६ हजारमै जापान यात्रा तय गर्न सकिने भएको छ । आगामी भदौ १२ देखि जापानको ओसाका सिधा उडान गर्ने तयारी गरेको निगमले ओसाका रुटका लागि एकतर्फी काठमाडौँ-ओसाकाको मूल्य अभिवृद्धि

मौद्रिक नीति: कर्जा विस्तारमा जोड, निजी क्षेत्रमा २१ प्रतिशतसम्म बढ्ने प्रक्षेपण

मौद्रिक नीति: कर्जा विस्तारमा जोड, निजी क्षेत्रमा २१ प्रतिशतसम्म बढ्ने प्रक्षेपण नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि मौद्रिक नीति जारी गरेको छ । सरकारको आर्थिक वृद्धिदरको लक्ष्यलाई सघाउनेगरी निजी क्षेत्रमा प्रवाह हुने कर्जा विस्तारलाई मौद्रिक नीतिले जोड दिएको छ। चालु वर्षको ११ महिनामा निजी क्षेत्रमा प्रवाह हुने कर्जा झण्डै

अफ्रिकी मुलुक ‘मरिसस’सँग श्रम सम्झौता, शून्य लागतमा कामदार जान पाउने

अफ्रिकी मुलुक ‘मरिसस’सँग श्रम सम्झौता, शून्य लागतमा कामदार जान पाउने नेपाल र मरिससबीच श्रम समझदारी पत्रमा हस्ताक्षर भएको छ । स्वीट्जरल्यान्डको जेनेभामा भइरहेको अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ)को शत वार्षिकीका समारोहका अवसरमा अफ्रिकी मुलुक मरिसससँग मंगलबार श्रम समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण

सगरमाथाको उचाइ नाप्न सरकारी टोलीको विदाइ

सगरमाथाको उचाइ नाप्न सरकारी टोलीको विदाइ नेपाल सरकारले पहिलो पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ आफैं नाप्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान बालुवाटारमा आयोजित एक कार्यक्रममा सगरमाथाको उचाइ नाप्न जान लागेका नापी विभागका अधिकारीहरूलाई विदाइ गरेका छन् । यसअघि सन् १९५४ मा भारतीय

‘नेपाली फुड गुरु’ बस्नेत डोमेस्टीक टुरिजम ब्राण्ड एम्बेसडरमा मनोनित

‘नेपाली फुड गुरु’ बस्नेत डोमेस्टीक टुरिजम ब्राण्ड एम्बेसडरमा मनोनित 'नेपाली फुड गुरु' तथा 'नेप्लिज वल्डवाइड सेफ एशोसिएशन'का उपाध्यक्ष सुरेश बस्नेत डोमेस्टीक टुरिजम मार्ट (डिटीएम)को ब्राण्ड एम्बेसडरमा मनोनित भएका छन् । गन्तव्य नेपाल ग्रुप अन्तर्गत रहेको गन्तब्य नेपाल ईभेन्ट म्यानेजमेन्टले बस्नेतलाई डोमेस्टीक टुरिजम मार्ट (डिटीएम)को ब्राण्ड एम्बेसडरमा मनोनित गरेको हो । बस्नेत लामो समय

कोरियन कम्पनीले नेपालमै गाडी उत्पादन गर्न साढे १० अर्ब स्वीकृत

कोरियन कम्पनीले नेपालमै गाडी उत्पादन गर्न साढे १० अर्ब स्वीकृत लगानी बोर्डले चार पाङग्रे सवारीसाधन उत्पादनका लागि १० अर्ब बढीको विदेशी लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बसेको बोर्डको ३५औं बैठकले चार पाङग्रे सवारीसाधन उत्पादनका लागि युनिट स्थापना गर्ने गरी १० अर्ब ५४ करोड रुपैयाँको
Page 1 of 34123Next ›Last »