मंगलबार, जेष्ठ १३, २०७७
www.samsararemit.com

एनसेललाई ४२ अर्ब लाभकर तिर्न सर्वोच्चको परमादेश

एनसेललाई ४२ अर्ब लाभकर तिर्न सर्वोच्चको परमादेश सर्वोच्च अदालतले निजी क्षेत्रकै ठूलो टेलिकम सेवा प्रदायक कम्पनी एनसेलसम्बन्धी ‘पुँजीगत लाभकर विवाद’ मा परमादेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शसमशेर राणा तथा न्यायाधीशरू मिरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको वृहतपूर्ण इजलासले बुधबार उक्त परमादेश जारी

मेलम्ची आयाेजना: ‘सिएमसी’सँगकाे ठेक्का आधिकारिक रुपमै रद्द

मेलम्ची आयाेजना: ‘सिएमसी’सँगकाे ठेक्का आधिकारिक रुपमै रद्द मेलम्ची खानेपानी आयाेजना निर्माणकाे जिम्मा पाएकाे इटालियन कम्पनी 'सिएमसी'सँगकाे सम्झाैता आधिकारिक रुपमा रद्द भएकाे छ । खानेपानी तथा सरसफाइ मन्त्रालयले १४ दिनभित्र उपस्थित हुन दिएकाे म्याद सकिएसँगै सिएमसीसँगकाे ठेक्का रद्द भएकाे मन्त्रालयले जनाएकाे छ । टेन्डरकाे अन्तर्राष्ट्रिय निमयअनुसार दिइएकाे समयसीमा भित्र

दुई चिनियाँ कम्पनीसँग टेलिकमले गर्‍यो फोरजी विस्तार सम्झौता

दुई चिनियाँ कम्पनीसँग टेलिकमले गर्‍यो फोरजी विस्तार सम्झौता नेपाल टेलिकमले देशभर फोरजी विस्तारको लागि सम्झौता गरेको छ । टेलिकमले र्‍यान नेटवर्कतर्फ चाइना टेलिकम्युनिकेसन सर्भिस इन्टरनेसनल र कोर नेटवर्क विस्तारको लागि चिनियाँ कम्पनी जेडटीईसँग सम्झौता गरेको हो । फोरजी सेवा बिस्तारका लागि आइतबार टेलिकम र दुई चिनियाँ कम्पनीबीच सम्झौता

रेस्टुरेन्टको १० प्रतिशत सेवा शुल्क हटाइयो

रेस्टुरेन्टको १० प्रतिशत सेवा शुल्क हटाइयो रेस्टुरेन्टले खानपिनका लागि पुगेका पाहुनासँग लिँदै आएको १० प्रतिशत सेवाशुल्क हटाएका छन् । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान) अन्तर्गत काठमाडौं, पोखरा र सौराहाका रेस्टुरेन्टले अबदेखि उपभोक्तासँग १० प्रतिशत अतिरिक्त शुल्क नलिने निर्णय गरेका हुन् । उपभोक्ताको विरोध र असन्तुष्टि

प्रणय दिवसका लागि गुलाफ आयात, यस वर्ष मूल्य बढ्ने

प्रणय दिवसका लागि गुलाफ आयात, यस वर्ष मूल्य बढ्ने यस वर्षको प्रणय दिवसका लागि रु एक करोड ५० लाख मूल्यको एक लाख ६० हजार ‘स्टिम’ गुलाफ आयात गरिने भएको छ । माग बढेकाले गत वर्षको तुलनामा यस वर्ष गुलाफको मूल्य बढ्ने बताइएको छ । गत वर्ष रु एक करोड २५

मेलम्ची खानेपानी आयोजना अन्योलमाः सिएमसीसँगको ठेक्का रद्द

मेलम्ची खानेपानी आयोजना अन्योलमाः सिएमसीसँगको ठेक्का रद्द सरकारले मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने ठेक्का पाएको इटालियन कम्पनी सिएमसीसँगको ठेक्का रद्द गरेको छ । सरकारको यो निर्णयसँगै मेलम्चीको पानी काठमाडौं आउने समय थप पछि धकेलिएको छ । अब मेलम्चीको पानी पिउने काठमाडौंबासीको सपना पनि अन्योलमा परेको छ । सरकारले

कसको कति छ स्विस बैंकमा सम्पति ?

कसको कति छ स्विस बैंकमा सम्पति ? २७ माघ २०७१ मा नेपालमा सनसनी भएकोसमाचार हो– ‘स्विस बैंकमा नेपालीको साढे ५ अर्ब’ रुपैयाँ । खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय संयन्त्र ‘दी इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्टस्’ (आईसीआईजे)ले त्यसबेला स्विस बैंकमा पैसा राख्ने त्यस्ता नेपालीको नाम उल्लेख नगरी रकम मात्रै सार्वजनिक

सुनको भाउ आकासिने क्रम जारी, ६ वर्षयताकै महँगो

सुनको भाउ आकासिने क्रम जारी, ६ वर्षयताकै महँगो बहुमूल्य धातु सुनको भाउ आकासिने क्रम जारी छ । आज मंगलबार सुनको भाउ तोलाको ६१ हजार रुपैयाँ पुगेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार अमेरिकी डलरको भाउ कमजोर हुनु र अमेरिकी अर्थतन्त्रमा गिरावट आउँदा त्यसको असर सुनमा परेको हो । सुनको

निगमको बोइङ ‘गण्डकी’ नेपाल ल्याइँदै, बिक्रीको तयारी

निगमको बोइङ ‘गण्डकी’ नेपाल ल्याइँदै, बिक्रीको तयारी मर्मतका लागि ५८ दिनदेखि मलेसियामा रहेको नेपाल वायुसेवा निगमको बोइङ ‘गण्डकी’ भोलि मङ्गलबार नेपाल ल्याइने भएको छ । निगमको इन्जिनियरिङ विभागले कलसाइन नाइनएन एसिबी ७५७ बोइङको थर्मल ब्ल्याङ्केटमा समस्या आएको भन्दै मर्मतका लागि क्वालालम्पुर पठाएको थियो । मर्मतका क्रममा सि–डक्टमा पनि

इन्भेस्टमेन्ट बैंकलाई सुमार्गीको रकम फर्काउन राष्ट्र बैंकको निर्देशन

इन्भेस्टमेन्ट बैंकलाई सुमार्गीको रकम फर्काउन राष्ट्र बैंकको निर्देशन व्यापारी अजेयराज सुमार्गीले निकासा गरिसकेको रकम फिर्त्याउन राष्ट्र बैंकले इन्भेस्टमेन्ट बैंकलाई निर्देशन दिएको छ । आफ्नो अन्तरिम आदेश सच्याउँदै सर्वोच्च अदालतले सुमार्गीको मुक्तिश्री सिमेन्टको नाममा निकासा भइसकेको रकम पहिलेकै अवस्थामा ल्याउनगत २४ गते अर्को आदेश जारी गरेको थियो । उक्त आदेश जारी गरेको पाँचाैं