आईतबार, माघ ५, २०७६
www.samsararemit.com

अष्ट्रेलियाको क्वान्टाज विमान विश्वकै सबैभन्दा सुरक्षित

अष्ट्रेलियाको क्वान्टाज विमान विश्वकै सबैभन्दा सुरक्षित अष्ट्रेलियाको राष्ट्रिय ध्वजाबाहक क्वान्टाज विश्वकै सबैभन्दा सुरक्षित विमान कम्पनीमा छनोट भएको छ । सो सम्बन्धी सूचकांक एयरलाइनरेटिङ्गस डट कमले निकालेको हो । जसले विश्वका ४०५ वटा विमान कम्पनीलाई अनुगमन गरेको जनाइएको छ । बुधबार सार्वजनिक गरिएको सो जानकारीमा सो विमान कम्पनी

अमेरिकी सभामुखद्वारा ट्रम्प प्रशासनको आलोचना

अमेरिकी सभामुखद्वारा ट्रम्प प्रशासनको आलोचना अमेरिकी सभामुख नान्सी पेलोसीले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आज बिहान इराकको बगदादस्थित अन्तर्राष्ट्रिय बिमानस्थलमा गरेको हवाई आक्रमणप्रति आपत्ति जनाएकी छन् । उनले एक वक्तव्य जारी गर्दै भनेकी छन्, ‘‘अमेरिकी नेताको सबैभन्दा उच्च प्राथमिकता भनेको अमेरिकी नागरिक र अमेरिकी चासोको संरक्षण हो

बेलायतमा बोरिस जोनसनको पार्टीलाई बहुमत

बेलायतमा बोरिस जोनसनको पार्टीलाई बहुमत बेलायती प्रधानमन्त्री बोरिस जोनसनको कन्जर्भेटिभ पार्टीले त्यहाँको आम चुनावमा बहुमत प्राप्त गरेको छ । कूल ६५० सिटमा बिहीबार आम चुनाव भएकोमा कन्जर्भेटिभ पार्टीले बहुमत पाएको हो । ६१३ निर्वाचन क्षेत्रको मतगणना भइसक्दा उनको पार्टीले ३५१ क्षेत्रमा जित हासिल गरेको छ। बहुमत

हङकङ सुशासित भूमिमा चीनले हजारौं सेना पठायो

हङकङ सुशासित भूमिमा चीनले हजारौं सेना पठायो एजेन्सीः चीनले हजारौं सेनालाई हङकङ पठाएको छ । हङकङमा आन्दोलनकारीहरुले पूर्ण प्रजातन्त्रको माग गर्दै प्रदर्शन गर्ने योजना बनाएको अघिल्लो दिन बिहीबार चीनले हजारौं सेनालाई त्यसतर्फ पठाएको हो । पिपुल्स लिबरेसन आर्मीलाई उदृत गर्दै चिनीयाँ समाचार संस्था सिन्हवाले लेखेको छ, "चिनियाँ सेनाले

भारत-पाकिस्तान भिडन्त: ८ जना सेना मारिए

भारत-पाकिस्तान भिडन्त: ८ जना सेना मारिए कश्मीरको सीमाक्षेत्रमा गोलीबारी हुँदा तीनजना पाकिस्तानी सेना र पाँच भारतीय सेना मारिएका छन् । कश्मीरको विवादास्पद क्षेत्रमा दोहोरो गोली हानाहानमा यस्तो घटना भएको पास्तिानी सेनाले जनाएको छ । पाकिस्तानी सेना प्रवक्ता असिफ गाफुरले आफ्नो ट्वीटरमार्फत पनि यस्तो जानकारी दिएका छन्

काश्मीर अब केन्द्र शासित राज्य, नेताहरू नजरबन्दमा, इन्टरनेट सेवा बन्द

काश्मीर अब केन्द्र शासित राज्य, नेताहरू नजरबन्दमा, इन्टरनेट सेवा बन्द एजेन्सीः दोस्रो कार्याकाल सम्हालेको करिब ३ महिनामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वर्षौंदेखि विवादित काश्मीरमाथि आश्चार्यजनक कदम चालेका छन् । सोमबार सबैलाई आश्चार्यमा पार्दै उनले जम्मू-काश्मीरलाई दिएको विशेष स्वायत्तता खारेज गरेका छन् । गृहमन्त्री अमित शाहले सोमबार संसद्‍मा यस्तो घोषणा गरेका हुन्

पतिले जुवाको दाउमा पत्नीलाई लगाएः हारेपछि सामुहिक बलात्कार

पतिले जुवाको दाउमा पत्नीलाई लगाएः हारेपछि सामुहिक बलात्कार एजेन्सीः भारतको उत्तर प्रदेशमा एक जना पतिले पत्नीलाई जुवाको दाउमा लगाएको घटना सार्वजनिक भएको छ । जुवामा हारेका ती पतिले पत्नीलाई दुई पटकसम्म बलात्कारको शिकार बनाए । प्रहरीले यो घटनामा केही कारबाही अघि नबढाएपछि ती महिला अदालत पुगिन् र सनसनीपूर्ण घटना

डेनमार्कका पूर्व प्रधानमन्त्री झोला बोकेर घर फर्किए पछिः विश्वमा चर्चा

डेनमार्कका पूर्व प्रधानमन्त्री झोला बोकेर घर फर्किए पछिः विश्वमा चर्चा डेनमार्कका प्रधानमन्त्री लार्स लोकी रस्मोशेन भर्खरै मात्र आफनो ४ बर्षे कार्यकाल पुरा गर्दै उनी आफनो घर फर्किएका छन् । उनको कार्यकाल सकिएपछि निवास छाडेका लार्सले एउटा झोला मात्र बोकेर बाहिरिएका छन् । २०१५ मा डेनमार्कको २५ औं प्रधानमन्त्रीमा निर्वाचित भएका

बेलायतको मन्त्रिमण्डलमा भारतीय मूलकी गृहमन्त्री र पाकिस्तानी मूलका अर्थमन्त्री

बेलायतको मन्त्रिमण्डलमा भारतीय मूलकी गृहमन्त्री र पाकिस्तानी मूलका अर्थमन्त्री बेलायतका प्रधानमन्त्री बोरिस जोहन्सनले भारतीय मूलकी प्रिति पटेललाई गृहमन्त्री बनाएका छन् भने पाकिस्तानी मूलका साजिद जाविदलाई अर्थमन्त्री बनाएका छन् । यसअघि जाविद गृहमन्त्री रहेका थिए । प्रधानमन्त्री जोन्सनले बुधबारमात्रै कार्यभार सम्हालेका हुन् । त्यस लगत्तै उनले नयाँ मन्त्री मण्डल गठन

बेलायतको प्रधानमन्त्रीमा बोरिस जोन्सन निर्वाचित

बेलायतको प्रधानमन्त्रीमा बोरिस जोन्सन निर्वाचित बेलायतको प्रधानमन्त्रीमा बोरिस जोन्सन चयन भएका छन् । मंगलबार सार्वजनिक भएको मतपरिणाम अनुसार कन्जरभेटिभ पार्टीका कार्यकर्ताले जोन्सनलाई बेलायतको प्रधानमन्त्रीमा निर्वाचित गरेका हुन् । पूर्वविदेश मन्त्रीसमेत रहेका जोन्सनले बहालवाला विदेशमन्त्री जेरेमी हन्टलाई पराजित गरेका हुन् । औपचारिक रुपमा प्रधानमन्त्रीको घोषणा कामचलाउ प्रधानमन्त्री
Page 1 of 78123Next ›Last »